Nepali Captions for #pardeshi | Part-2
माया त अझ धेरै त्यतिबेला लाग्छ, जतिबेला आफ्नाले भन्छन "धेरै याद आइरछ" #परदेशी
ल बाबू अब सुत भन्दै आमाले सिरक ओढाइदिदा कस्सम निन्द्रा नि मीठो लाग्दथ्यो त्यो घरदेशमा 😒😒 #प्रदेशी😑
🌹🌹😍ध्रुवसत्य यो हो कि घाम,पूर्ववाट उदाउँछ त्यही विहानीसँगै,सयौँ जोडी छुटाउँछ।। वाध्यताले परदेशी हुन्छन, यहाँ मदनहरुती वियोगले मुनालाई धरधरी रुवाउँछ।🌹🌹😍 😉😉
घरमा सयपत्री फ़ुल लहरै फुलेका होलान, दीदीले सकु सुकु गर्दै फोनमा भनेकी थीन्!! प्रदेशी जीवन ,, चीच्चाई चीच्चाई रून मन लाग्यो 😥😥😥😥😥 #परदेशी 😊💘
छोरी मान्छेले मात्र जन्मेको घर छोड्दैन....😏😏छोरा मान्छ्ले पनि छोड्छहो त्यो छोरा मान्छेलाई परदेशी भनिन्छ..........!!😏😏😏✋✋✋😒😒😒
बिरानो देशमा काम गर्दै, सिक्दै छु नयाँ अनुभव बटुल्दै, नयाँ सीप सिक्दै छु फर्कने ठेगान खोई कहिले, आफु त #परदेशी पो भएछु!!
घर बाहिर बसेर जति नै हाँस खेल रमाइलो गरे पनि चाडबाडको बेलामा घरमा सबै भेला भएर - "तँ! कहिले आउँछस?" भनेर सोद्धा भने मनै कटक्क भएर आउँदो रैछ। 😐 #परदेशी😥😥
प्रत्येक परदेशी ले एउटा सपना र अठोट बोकेर परदेशिएका हुन्छन् त्यो सपना जुन भोलिको सुन्दर भबिस्य निर्माणको लागी सहयोग हुन्छ।😒😒 😭😭😭
भविष्यको चिन्ता छ त्यहि भएर अर्काको देशमा १५ घन्टे Duty संग लड्दै छु ! यदि चिन्ता नहुँदो हो त नेपालमै आवारा भएर हिड्थे होला नि आमै #परदेशी 💔💔
💔👈अरुलाइ Gf/Bf को झलझली याद आउछ होला,हामी परदेशीहरुलाइ त गुन्द्रुक, सुकुटी, वाइ वाइ ....को झलझलि याद आम्छ बाबै !😑कि कसो परदेशी हो ?😆😋👈
निन्द्रा पुगेछैन थकाई मरेको छैन काम मा जाने बेला भएछ #परदेशी जिबन 💔💔
क्षितिज पारीको त्यो ढाडैमा डाफे चरि नाच्थि आढैमागॉऊघर,देशै छोडी आए टाढैमा #परदेशी नठानिदिनु कसैले म आउछु दुइ चार वर्षमा!#💕💕💞
परदेशी हामीलाई आमाले पकाएर दिएको सिस्नोको झोल पनि प्यारो घिरौला त परको कुरो...😐😒😍💕
जति बिन्दास बनाउन खोज्यो ,,💘💘उतिनै उदास बनी दिन्छ जिन्दगी ,,,😒😒#पर्देशी
प्रदेशी जिन्दगी दिनभरी कमायो😐रात भरि रमायो😀बिहान उठ्दा सबै हरायो😂
गाउँको ब्यथा मलाई के थाहा ?मेरो ब्यथा गाउँले लाई के थाहा ?आजकल सिताले घरमै रावण ल्यायर राखेका हुन्छन बिचरा #प्रदेशी रामलाई के थाहा ?
जलाउन सक्छौ भने बती जलाउ कसैको मुटु जलाउन नसिक .......परदेशी🙉🙈
मध्य रात मा एक्ला एक्लै बस्नु पर्या छ मनमा पिडा लुकाएर हास्नु पर्या छ #प्रदेशी को पिडा
रमाउदै होलान जन्म देशमा मिठो खाइ रंगीचंगी भेषमा ,,खेल्दै पिङ,जुवातास रम्दै होलान चेसमा,,आफू त परदेशी ,आँसु ,रगत र पसिना त बगाइरहेकी छु।।।टीका जमरा त परै जावोस,,मुस्कान पनि बिलिन भो परदेशमा।।।😐😐
कपालको रौं कालो छदै एउटा झोलामा आफ्नो सुनौलो भबिस्यको अनेक सपनाहरुलाई प्याक गरेर त्यो आकासको बाटो हुँदै बिरानो भुमिमा ल्यान्ड गरेको प्रदेशी म ३ वर्षमा कालो कपाल सेतै भएछ...
Post a Comment