100+ Sad Quotes in Nepali
अक्सर रहरको चिहान बन्ने गर्छ ! जब उसले बुझ्छ, बाध्यता र रहर बिचको फरक ।
आज एकान्तमा भक्कानो, छोडी रुनु मन छ ………. मनको घाउ नुनिलो आँसुले धुन मन छ ।।
भक्कानो छोडेर रुन सक्दिन र मात्र हो ! नत्र मन त दिन दिनै रोइ रहेको छ!!
सायद रुख को छायाँ जस्तो भएछु॥ 😇😇 जब कसै लाई छहारी चाहिन्छ ॥ 😑😑 तब मात्रै सम्झिनछ॥ 😒😒
ढुङ्गाको जस्तो मन हुनेहरु सङ्ग फुल जस्तो मायाको कुरा गरेर के गर्नु..?? किचेर मारिदिदा रहेछन😒😒😒
नजिक बनी खुसी दिई ,फेरी रुवाउँछन् ! छिन मै माया दिई, छिन मै भुलाउँछन् !! कस्तो खेल खेल्छन मानिस केही बुज्नै सकिन !!! #🙇♂️
यहाँ सम्बन्ध निभाउन नसकेर हैन, अक्सर सम्बन्ध बुझ्न नसकेर टुक्रदा रहेछन !!!! #🙇♂️
सधैँ यहि - कुराले सताउँछ मलाई ✋ मैले तिमिलाइ धोका दिएँँ कि ; तिमिले मलाई दियौ ??😭 #🙇♂️
सुखमा धेरै खुसी नहुनु र, दुखमा धेरै दुखि नहुन नै जिन्दगि रहेछ। #🙇♂️
सम्बन्ध जोड्ने पन्डित चाहिँ साइकलमा 🚵♀️ ! अनि सम्बन्ध बिच्छेद गर्ने वकिल चाहिँ कारमा 🚘आउँछन् !! तेसैले यहाँ 🤔 सम्वन्ध जोड्नेहरु भन्दा !!! तोड्नेहरुको सङ्ख्या धेरै छ !! 😏 😒😒😒😢😢😢😢
आँखा चिम्लियर विष पिउन बरु सजिलो होला तर कसैको यादमा तड्पिएर बाच्न धेरै गार्हो हुँदोरहेछ 😭😭
सायद "जुन" पनि त कसैको यादमा रुन्छ होला र त बिहानीपख पातम शित तप्किरहेको हुन्छ 😭😭
त्यसलाई कहिल्यै नरुवाईदिनु, जसले हजुरलाई हसाउँन आफू रोएको छ!!!😭😭
रूवाउनुमा तिनैको बढि हात हुन्छ। जो अक्सर भन्छन्, " सधैँ हांसी रहनु । तिमी हाँसेको खुब मन पर्छ।"😭😭
जब समस्याहरु जीवनमा आइपर्यो तब साथ दिन्छु भन्ने आफन्तहरु टाढिए सायद यहि होला सम्बन्ध😒😒😐 😭😭
मेरो जिवन एक भिजेको कागज जस्तैभयो न पुरानो कहानी पढ्न सक्छु न नयाँ कहानी नै लेख्न सक्छु😑😑😐 😭😭
कसैको दिलमा बास बस्न खोजेको थिए ! 😭तर गरिब भनेर निकादिए, 😭 बेकार रहेछ गरिबको जिन्दगी यहाँ 😭 सबथोक त पैसा रहेछ यहाँ 😭😭
जिन्दगीको गोरेटोमा कहिलेकाहीँ एक्लै हिंडने प्रयास पनि गर्नुपर्छ ! किनकी साथ दिन्छु भन्नेले कति बेला हात छोडी दिन्छन थाहै हुदैन😒😑😒😑 😭😭
घर बनाउदै थिए एउटा ढुंगा पुगेन प्रिय तिम्रो मुटु दिन्छौं कि😐 😭😭
थाहा छैन कुन मोडमा ठेस् लागेर जीन्दगी समाप्त हुन्छ ||| तै पनी बाँचुन्जेल देखावटी भए पनि हास्नु पर्ने अनि, अधुरो सपना साच्नु पर्ने, 😭😭
न सोध मेरो मेरो जीवन को कहनी !! मैले हासेर भनेपनि तिमी त्यहाँ रुनेछाै !!😉
सोच्दा सोच्दै हराउछु💕 कहिलेकाहि डराउछु😑😑 अनि यि ओठमा मिठो मुस्कान सजाउछुI I 😊😊😘😘
जिन्दगीको यात्रा मा मन मिल्ने हरु ❤️ जोडीदै जान्छन् !! ,अनि मन नमिल्ने हरु छोडिदै जान्छन् !! 😉😉
यदि दिल टुट्यो भने निराश नहुनु 😊 यहाँ त टुटेको तारा ले पनि 😊 हजारौं इच्छा जोडीदिने गर्छ😊💘
अन्त्यमा खरानी हुनको लागि मान्छे, जिन्दगीभर एक-अर्कासँग जल्ने गर्छ मान्छे !
समयले छुटाएका हरु संग, त फेरि कुनैदिन भेट होला !! तर स्वार्थले छुटिएका हरु संग, त भुलेर पनि कहिले भेट नहोस ।
जीन्दगीमा जसलाई जति नै माया गर ! तर समय आए पछि सबैले, आफ्नो औकात देखाएरै छोड्छन्।😏
जब चोट सहने बानी पर्न थाल्छ नि ! तब आँशु आउन पनि, आपसेआप बन्द हुँदो रहेछ।
सबै बाट टाढा जाने मन छ। सुनेको छु अचेल, म बढी बिझाउन थालेको छु रे धेरैलाइ !
आँसु झारम्ला, कम्जोर ठान्लान् , आँसु नझारम्ला,, कठोर निर्दयी भन्लान्, यो पापी (दुनियाँले)
सिसाको टुक्रा झै टुक्रिएर छरिएँ म कसैले समेट्न नै चाहेन, सायद चोट लाग्ने डर ले होला😒😒 😭😭
रुन त म हर दिन तिम्रै कारणले रुन्छु। प्रिय....फरक यति हो ;; कहिले सम्झिएर रुन्छु, अनि कहिले बिर्सन नसकेर रुन्छु ।। 😭😭
कसैको चित्त नदुखाउने प्रयासमा आफ्नो चित्त कती दुख्यो त्यसको कुनै हिसाब किताब भएन |😭😭
साँच्चै फुल बन्नु भन्दा पत्थर बन्नु नै बेस रै'छ यहाँ , किनकि कोमल फुल चुँडेर निर्जीव पत्थर पुज्ने चलन छ - !!😭😭
आँसु झार, तर एकान्तमा झार,अरुले देख्ने गरि नझार, किनकि मुखले ठिक्क पारे पनि नराम्रो कुरा गर्ने धेरै हुन्छ्न यहाँ !!!😒😒😐 😭😭
मौसम जति नै चिसो भए पनि !!दिल त यहाँ भित्रभित्रै जलेर खरानी भइरहेको छ !! #💔 😭😭
टुटिसकेको बिश्वास र मरेको लास कहिल्यै जिंउदो हुदैन रहेछ ।। 😭😭
जब कसैले तपाईंको मन दुखायोभने शान्त रहनुस किनकी जसलाई हामी जवाफ दिन सक्दैनौ उसलाई समयले जवाफ दिनेछ!!😒😑 😭😭
उनको मेरो प्रेम पनि फेसबुक र टुईटरको स्टाटसमा मात्र सिमित रहयो मैले भावनालाई शब्द बनाएर मायामा व्यक्त गरे तर उनले लाइक बटन मात्र थिचिरहिन 😐 😭😭
भाग्यले हाँस्न नदिए पनि आँसु लुकाएर बाँच्न चाहिँ सिकें मैले जिन्दगिमा।, 😭😭
जब पाइला पाइलामा,ठेस लाग्ने गर्छ ! तब एकान्त र मदिरा, बेस लाग्ने गर्छ !! 😢😢
धमिलो पानी र धोका खाएको प्रेम !! उस्तै हो दुवैले रोग निम्त्याउँछन। 😢😢
गोजी गरम हुनेहरु कै हातमा,😢 अचेलका प्रेम देखिन्छन। 😢 मुटु नरम हुनेहरुको हातमा,😢 त सिर्फ आँसु मात्र भेटिन्छन।😢 😢😢
एक पटक सोचेर हेर्नुहोस्, यो दुनियामा कोही कसैका आफ्ना हुँदैनन्, लासलाइ मसानघाटमा राखेर, आफ्नाले नै सोध्छन "अझै कति बेर लाग्छ?"😢 😢😢
पैसा हुनेले आफन्तलाई चिन्दैनन् ! अनि पैसा नहुने लाई आफन्तले चिन्दैनन्।😢 😢😢
एक चिम्टी सिन्दुरले कोहि पराईलाई, आफ्नो बनाईदिन्छ भने त्यहि एक चिम्टी सिन्दुरले नै आफ्नलाई पराई बनाईदिन्छ ll😢 😢😢
अथक मेहनत गरेर स्थापना गरिएका, सम्बन्धहरु पनि टुटाइदिने , कति बलवान् छ है यो समय,,😢 😢😢
चोैतारी थियो तर वर थिएन 🏞️ शहर थियो तर आफ्नो घर थिएन 🏠 परदेशिनु मेरो बाध्यता थियो 😒 कुनै रहर थिएन 😭
मलाई नि रुनु मन कहाँ रहर पाे छ र,। 😒 बस् यति बुझ, 😭😭 सबै पीडा दबाई राख्न निकै गाह्रो हुने रहेछ। 😒 त्यसैले त तप्किन्छन नि 😭 आँखा बाट आँसु बनेर....!! 😭😭
खुसी भन्ने शब्द पनि जिन्दगी बाट नै हरायो😒 जुन दिन तिमी मेरो जिन्दगी बाट हरायौ✊😭😭
कस्तो पाठ सिकाईस् ए जीन्दगी मलाई एकातर्फ भन्छस् ''प्रतिक्षाको फल मिठो हुन्छ'' अनि अर्को तर्फ भन्छस् ''समयले कसैलाई पर्खिदैन ।।।।😭😭
दिलमा चोटहरु लुकाएर राखेको छुओठमा झुठो मुस्कान सजाएर रखेको छुयो दुनियाले त सुखमा मात्र साथ दिन्छत्यसैले आफ्नो आँसु आँखैमा दबाएर राखेको छु😭😭
त्यति कमजोर पनि थिईन म, जस्तो तिमीले सोचेर छोडेउ तर याद राख्नु एक दिन तिमीलाई तिम्रै फैसलामा अपसोच हुनेछ ।😭😭
आफ्ना दु:ख पहाड होस् , मलाई केहि फरक पर्दैन तर तिम्रा खुशी भने सधैँ समतल भइरहुन ।। !!😭😭
कयौं सपनाको हत्या प्रेमले गर्छ ,बिड्म्बना सजाय निर्दोष जिन्दगीले भोगिरहेको हुन्छ।😌😌😐 😭😭
पबित्र मनबाट निस्केको "जल" कयौं बिघ्न बाधाहरु झेल्दै आँखाको परेली सम्म आईपुग्दा नुनिलो हुनेगर्छ, हो ... तेसैलाई आँसु भनिन्छ।#💔 😭😭
छोडेर जाउ मलाई केहि छैन , तर फर्केर आउँदा कुनैदिन भेट होला त्यो बेला आँसु नबगाउनु म त तिम्रो खुशी चाहाने मान्छे तिम्रो आँखामा आसुँ होइन मुहारमा मुस्कान देख्न चाहान्छु ।। 😭😭
सदाका लागि अलविदा भनिदेउ यदि छोडेर टाढा जान मन नै छ भने नत्र नजिक भएर पराईको जस्तो व्यबहार कहिल्यै नगर जसको पनि मन दुख्छ ।।😑 😭😭
माया गर्छौ भनी अहिले नै भन म मरेपछि चिता छेउमा आई म उसलाई कति धेरै माया गर्थे भन्नू पर्दैन।।😐 😭😭
यादले न त जिउन दिन्छ न त मर्न र त मान्छेहरु मायामा जिउदै जल्ने गर्छन ।। 😭😭
जिन्दगी को भारी बोक्दा बल्ल थाहा भयो स्कुल को ब्याग धेरै हलुको थियो भनेर 😭😭
जिन्दगीले धेरै कुरा त सिकाएन, तर एकान्तमा बसेर रुन चाहीँ मज्जाले सिकायो!!😭😭
आफ्ना पीडा सकेसम्म लुकाउ, किनकी यहा सहानुभूति दिने, भन्दा दुखाइदिने धेरै हुन्छन ।😭😭
मान्छे लाइ दिन नहुने "मन" अनि लिन नहुने "धन" रैछ , यि दुइकुराले नै सम्बन्ध बिगर्दोरहेछ ।😭😭
हे भगवान जिन्दगीमा , यति पीडा पनि नदेउ कि, मलाइ सहन गारो होस , यदि म जन्मनु पाप हो भने मलाइ , यो दुनियाँ बाट नै सदाको लागी उठाइदेउ ।😭😭
आफ्ना हरु सुखमा मात्र आफ्ना हुन्छन !! दुखमा त आफु सधै एक्लो नै हुन्छ मान्छे ।😭😭
मान्छे "भोक" ले भन्दा पनि, चिन्ता अनि "शोक" ले छिटो , कमजोर हुँदोरहेछ ।😭😭
बिनाकारण टाढा हुनेहरु , संग गुनासो कहिल्यै नगर , किनकी तिनीहरु स्वार्थी थिए ।😭😭
हिजो मेरो दिन राम्रो थियो ! सबै आफ्ना थिए , आज मेरो भाग्य खराब छ ! त सबै पराइ भए , बदलिने भनेको यही नै त होला । 😭😭
जिन्दगीमा त्यस्ता मान्छे हरुको ,बिश्वास कहिल्यै नगर्नु ,जो आफ्नो दु:खमा मात्र तिम्रो नजिक हुन्छन । 😭😭
सिसाको टुक्रा झै टुक्रिएर छरिएँ म कसैले समेट्न नै चाहेन, सायद चोट लाग्ने डर ले होला😒😒 😭😭
रुन त म हर दिन तिम्रै कारणले रुन्छु। प्रिय....फरक यति हो ;; कहिले सम्झिएर रुन्छु, अनि कहिले बिर्सन नसकेर रुन्छु ।। 😭😭
कसैको चित्त नदुखाउने प्रयासमा आफ्नो चित्त कती दुख्यो त्यसको कुनै हिसाब किताब भएन |😭😭
साँच्चै फुल बन्नु भन्दा पत्थर बन्नु नै बेस रै'छ यहाँ , किनकि कोमल फुल चुँडेर निर्जीव पत्थर पुज्ने चलन छ - !!😭😭
आँसु झार, तर एकान्तमा झार,अरुले देख्ने गरि नझार, किनकि मुखले ठिक्क पारे पनि नराम्रो कुरा गर्ने धेरै हुन्छ्न यहाँ !!!😒😒😐 😭😭
मौसम जति नै चिसो भए पनि !!दिल त यहाँ भित्रभित्रै जलेर खरानी भइरहेको छ !! #💔 😭😭
टुटिसकेको बिश्वास र मरेको लास कहिल्यै जिंउदो हुदैन रहेछ ।। 😭😭
जब कसैले तपाईंको मन दुखायोभने शान्त रहनुस किनकी जसलाई हामी जवाफ दिन सक्दैनौ उसलाई समयले जवाफ दिनेछ!!😒😑 😭😭
उनको मेरो प्रेम पनि फेसबुक र टुईटरको स्टाटसमा मात्र सिमित रहयो मैले भावनालाई शब्द बनाएर मायामा व्यक्त गरे तर उनले लाइक बटन मात्र थिचिरहिन 😐 😭😭
भाग्यले हाँस्न नदिए पनि आँसु लुकाएर बाँच्न चाहिँ सिकें मैले जिन्दगिमा।, 😭😭
कोहि कसैको त यादहरु, पनि यति अप्ठ्यारो कि , निथ्रुक भिजेको कागज जस्तै, न लेख्न मिल्छ न त जलाई दिन नै !!😭😭
मुस्कान दिने ओठले त अक्सर भ्रममा पार्ने गर्छन् दु:खमा साथ दिने हात मात्र एउटा, एस्तो चिज हो जसले कहिलै धोका दिदैन।😭😭
रुनको लागी त जिन्दगीमा चोटहरु धेरै छन् तर मैले ति चोटहरु भुल्दै गए, र जिन्दगी सहज बन्दै गयो।😭😭
कति तड्पाउछस् ए जिन्दगी ।। बरु सिधै यमराज को दर्शन गराइदे ।।😐 दुस्मनको आँखा पनि रसाउथे होला खुसीले।।😭😭
यदि म मर्दा रमाउन सक्छौ भनी रमाउनी बाताबरण म आफै बनाइदिन्छु😐 😭😭
ए जिन्दगी त सधै यसरी नै चोट दिदै गर किनकी म सङ्ग सहन सक्ने क्षमता अझै बड्दै जान्छ र आफ्नो गन्तव्य सम्म छिटै पुग्न साहस मिल्दछ।😐 😭😭
आफ्ना सम्झेर झट्ट बिस्वास गर्ने जमाना छैन यहाँ , जसलाई आफ्नो सम्झेर बिस्वास गर्यो, उसैले बिस्वास घात गर्न केही क्षण पनि लाग्ने रहेनरहेछ।😐 😭😭
बरु आँसु बनेरै सहि मलाई तिम्रो आँखामा रहनु छ केही गरि झर्दा पनि तिम्रै काखमा झर्न पाउने थिए।😐 😭😭
जब चोट र पिडा मिठो लाग्न थाल्छ नि तब सम्झनुस कि तपाईले जीन्दगी जिउन जान्नुभएछ😐 😭😭
मलाई कोही ंग गुनासो छैन जिन्दगीमा गल्ती मेरो नै थियो मैले हदभन्दा धेरै भरोशा माया गरेको थिए उसलाई😭😭
मर्नका लागि तयार व्यक्ति बग्रेल्ती भेटिन्छ तर धैर्यका साथ दर्द सहने विरलै भेटिन्छ ।।।😭😭
भाग्यले हाँस्न नदिए पनि आँसु लुकाएर बाँच्न चाहिँ सिके मैले जिन्दगिमा 😏😭😭
आफन्तको अपमान, पत्नीको विछोड, ऋणको भारी, दुष्ट मालिकको सेवा र मन नमिल्नेहरुको संगत गर्नाले आगो विना नै शरीर जल्नेछ ।😭😭
अतितका घाउहरु नै यस्तै हुँदा रहेछन ,बेला बेला आईरहन्छन ,हरदम उसैको सम्झनाले सताईरहन्छ , उसैको यादले रुवाईदिन्छन ।!😭😭
भगवान पनि सधै त्यो मानिसलाई नै पीडा दिने गर्छन , जुन मान्छे हमेसा दु:खी हुने गर्छ सायद त्यो ब्यक्तिको पिडा सहन सक्ने सामर्थ्य बढी छ भनेर होला।😌😌😐 😭😭
आखिर कसले दिन्छ साथ जिन्दगीभर यो दुनियाँमा , मरेको लासलाई त आफ्नाले पालैपालो काँध राख्छन् !!! 😭😭
समय भन्दा ठूलो "आफन्त" वा "पराई" कोहि छैन यो जगतमा ,जब समय आफ्नो हुन्छ,सबै आफन्त हुन्छन तर जब समयले कोल्टे फेर्छ सबै यहाँ पराई भैदिन्छ्न 😭😭
ईच्छा यहि थियो .. उसले पनि मैले जस्तै मलाई चाहोस् , ईच्छा मात्रै त थियो .. त्यसैले ईच्छामा नै रहिह्यो ! 😏😑 😭😭
जिन्दगीमा उसैको सबैभन्दा धेरै याद आउँदो रहेछ जो आफ्नो लागी बनेको हुदैन । 😭😭
कति छिट्टै टाढा भईदिन्छन् तिनै मान्छेहरु .. जस्लाई जिन्दगी मानेर गुमाउन नै चाहेका हुदैनौँ ! 😏। 😭😭
Post a Comment