Nepali Captions for #pardeshi | Part-1
प्रदेशीको सपना एकादेशको कथा, राती देखेको सपना बिहानी झिस्मिसेको उज्यालो संगै भताभुङ्ग हुन्छ।।😑😑
भयो कुनै खुसी चाहिदैन मलाई सायद तिमीले म परदेशी भएर होला मेरो मायालाई तिमीले नबुजेको हुन त परदेशी हो मर्ने कुनै ठेगाना हुदैन ।।।।😑😑
सोधछन, बर्सौदेखि अरब बस्नु भा'छ, पैसा त करोडौं होलानी? झनक्क हाँसो जवाफ दिम, थला पर्लान, नदिम , पैसा कमाएर ठुलोभो भन्लान..
यो चिना लेख्ने बाहुनलाई पाता फर्काउन मन छ,,आर्मीको जर्नेल बन्छस भन्थ्यो, यहाँ अरबमा जोतिनु परेकोछ...😇😇 < 😒😒
सधै रमाइलो गर्न खोज्ने मलाई नि जिन्दगी सङ्ग गुनासो छ I😑😑 #प्रदेशी #पहिचान_हराएको_मान्छे😒
पहिला लेकमै ठिक थियो पछि बेसी बनायो अनि त्यही मान्छेलाई समयले परदेशी बनायो भौगोलिक सुन्दरता यसरी कुरुप हुँदै गएछजब डाडाले पहाडि अनि सम्मले मधेशी बनायो
अभाव भएरै होला चुलो बल्दैन घर साझसम्म जब परदेशी बिटा ढल्दैन घर साझसम्म अजै कति हेर्छौ देश सपारछु भन्नेहरु बिना रोजगार नुन तेल गल्दैन घर साझसम्म।#बिदेसी_कथा 🙉🙈
आऊ अब त माया गाँसी दिउँ 💞 तर only परदेशी मात्र Entry है !! 😂😂😭 #🙇♂️
😄मलाई पनि तिमीसंगै बस्ने मन नभएको कहाँ होर ! के गर्नु संगै बसेर मात्र , मायाले मात्र मुखमा माड नलाग्ने रैछ ! आखिर पैसा भन्दा ठूलो के रहेछ र ? पर्खिबस फर्की आउनेछु । #🙇♂️
साले पैसा खर्च हुन्छभनेर घर पनि आउँदैनस् है भन्ने साथिहरुलाइ के थाहा कम्पनिले बिदा नदिएर घर जान नपाउनुको पीडा 😑😑 😏 😒😒😒😢😢😢😢
दुखमा हाँस्न सक्ने पीडामा सहयोगी बन्नसक्ने परदेशमा पनि देश नभुल्ने आफ्नो दु:ख भुलाइ आफ्नोलाइ खुसी बनाउने भनेकै #प्रदेशी जस्तो लाग्छ। #प्रवासि✋😏😏 💔💔
💕मायाले सन्सार थाम्दैन💕 नभए म किन प्रदेशी नु पर्थ्यो र ?? 😍😍💕💕💞
धेरै ले सोध्छ्न तिम्रो जिबनमा कोहि छ ? अनि म😊 मुस्कुराउदै जवाफ दिन्छु, छैन भनौ भने हरेक धडकन❤ मा छ, छ भनौ भने सात समुन्द्र पारी छ ! 💑😷😷
#लघुकथा परदेशी ऊ ,३ पटक नेपाल आयो । पहिलोपटक बिहे गर्न । दोश्रोपटक श्रीमतीलाइ भेट्न । . . . . . . . र अन्तिमपटक श्रीमती खोज्न ।😐
म त परदेशी मान्छे,निस्किने छु आफ्नै गन्तव्यमा। मलाइ सम्झेर नरुनु सानू, माया त लाएकै हो,अधुरो भएर के भयो ? अधुरो कुराले मुक्ती पाउदैन भन्छ्न। हाम्रो कहानी पूरा गर्न म अवश्य फर्कनेछु।🌹
पहिला लेकमै ठिक थियो पछि बेसी बनायो अनि त्यही मान्छेलाई समयले परदेशी बनायो भौगोलिक सुन्दरता यसरी कुरुप हुँदै गएछजब डाडाले पहाडि अनि सम्मले मधेशी बनायो
अभाव भएरै होला चुलो बल्दैन घर साझसम्म जब परदेशी बिटा ढल्दैन घर साझसम्म अजै कति हेर्छौ देश सपारछु भन्नेहरु बिना रोजगार नुन तेल गल्दैन घर साझसम्म।#बिदेसी_कथा 🙉🙈
साले पैसा खर्च हुन्छ भनेर घर पनि आउँदैनस् है भन्ने साथिहरुलाइ के थाहा कम्पनिले बिदा नदिएर घर जान नपाउनुको पीडा 😑😑 #परदेशी 💔
😄मलाई पनि तिमीसंगै बस्ने मन नभएको कहाँ होर ! के गर्नु सगै बसेर मात्र , मायाले मात्र मुखमा माड नलाग्ने रैछ आखिर पैसा भन्दा ठूलो के रहेछर । पर्खिबस पर्कि आउनेछु ।#परदेशी
परदेशीको जिन्दगी "न त कुनै लाज न त कुनै हेरिन्छ, पैसाको लागि जस्तो काम पनि गरिन्छ अनि अन्तमा न छोरा छोरीले value दिन्छन न त समाजले नै अरु त अरु संगै जिउने मर्ने कसम खाएकी जीवनसाथि समेत पोइल गैदिन्छन् ।😉
घर बाहिर बसेर जति नै हाँसखेल रमाइलो गरे पनि चाडबाडको बेलामा घरमा सबै भेला भएर - "तँ! कहिले आउँछस?" भनेर सोद्धा भने मनै कटक्क भएर आउँदो रैछ। 😐#परदेशी 💕😊😊😘😘
मुटु माझ बिझाउने काँडा बन्यौ तिमीछोडी गयौ सम्झनामा गाढा बन्यौ तिमी आँसु झारी देखायौ नि मेरो सामु माया परदेशी झै एकाएक टाढा बन्यौ तिमि ✌✌#परदेशी 💔#परदेशी 😉😉
परदेशी नभन परदेशी नभन 😒😒 घरको माया लागेर पो परदेशी आको ... . #परदेशी 😊💘
पर्देशी सङ्ग माया लगाउदिन नभन काली। मान्छे परदेशी भएको नै कसैको मायाले गर्दा हो ! 😊😌😅
नयाँ वर्ष न पुरानो बर्ष हामी परदेशी लाई 🙁🙁..... .. धेरै ओटा बर्ष यो खाडी मै बिती सको 😩😩
👉😢😢ओछ्यानमा सुतेर पनि ननिदाइ अमिलो आँसुले गाला भिजाइ मनभरी अनेकौ पिडा💖👈 सपना र आफ्नो परिवारको कल्पना गरिने ठाउँलाई #परदेशी जीवन भनिँदोरहेछ 😥😥
हामी बेचिन्छौ आफ्नै सपनाहरूको भिडमा र आफनै सपनाहरूको रहरले बेचिन पुग्यौ पर्देशमा 😭😭😭
हामी परदेशीको न बस्नु को टुङ्गो, न खानुको टुङ्गो न सुत्नु को टुङ्गो , र कहिले लतारे र कहिले पछारे तर हामिलाइ आफनै परिवार देखि छुट्याएर एक्लो बानाउदो रहेछ ती सपनाहरुले😭😭😢😢😒😒💔💔
💔👈 जवानी मेटिदै जाँदोरहेछ समय बित्दै जाँदोरहेछ तर😭😭 सपनाहरू कहिले पूरा हुदैन रहेछ के गर्नु एस्तै हुँदा रहेछ #परदेशी जीवन 😭😭👈
पढ्ने रहर नभाको कहाँ हो र हजुर? परिथिती भनौँ या के, #गरिबीले हातमा ठुला ठुला किताबको सट्टा सानो सानो #हवाई_टिकट र #पासपोर्ट थमाइदियो! #परदेशी😏😏 💔💔
खुसी त त्यति बेला लाग्छ जति बेला सपना मै भए पनि गाउॅघरमा नै भएको देखिन्छ #परदेशी जिवन#💕💕💞
हर रात घरको सम्झनाले सुत्न नसकेको परदेशी घर आँगन बा आमा सम्झन्छ र निदाउँछ ! 😍💕
बिदेश गाको छोरो हरायो परदेशमै आमा आमा रुँदै करायो परदेशमै न बाँच्न सजिलो मर्न परदेशी जीवन मर्छु होला भन्छ डरायो परदेशमै 😒
नेपालमा बसेर बदाम खादै घाम ताप्नेलाई केथा !!!!😏😏 बिदेशमा पसिना चुहाउदै दिन रात काम गरेको पिडा !!!!😒
मायाँको 💋यो फुलबारी रंङ्गै दिन सक्छु मायाँ लाउन 🌹मात्र हैन निभाउनै सक्छु ,,ए फुल कत्ति भर्छौ तिमी मात्रै रंङ्ग 🕊मलाई पनि🌺 लाली देउन थप्छु नयाँ रंङ्ग मेरो #परदेशी घर अाउने बेला भो 💋श्रृंगारेर आफैलाई पारीदिन्छु दंग 😍
सुम्सुम्याउदै त्यो तस्बिर रुन्छ परदेशी त्यै तस्बिरले टुक्रेको मन बुन्छ परदेशी हरेक दिन आफ्ना मान्छेहरुसङ फोन गर्दाफोन काटी भक्कानिदै रुन्छ परदेशी #परदेशी_जीवन✋✌😊😍🙉🙈
अलिकती सपनाले मार्यो!अलिकतीप्रीतले मार्यो!अलिकतीभूतले मार्यो!अलिकती भविष्यले मार्यो!साँच्चै!मेरो निदरीजिन्दगीले मार्यो…! #परदेशी पिडा
नौ डाडा पारी गाउमा कुरेर बसेकी हुन्छे दियो बाल्दै प्रत्येक रात भोलीको बिहानी सङ्गै आउने आश पालेर तिम्ले सिन्दुर भरेकी नारी;बाटो नमोडे है #परदेशी पाप लाग्ला।।
नसोध मलाई अाज को दिन होली कस्तो छ भनी परदेशी जीवन फिक्का फिक्का छ😒😒🙊🙉🙈
Today's Tip :
यदि तपाईसँग मीठो भोक र गहिरो निद्रा छ भने सम्झिनुहोस तपाई सबसे धनी व्यक्ति हो। 🙊🙉🙈
Post a Comment