Love Quotes In Nepali

उनि बस्ने ठाउ साघुरो हुदै गएछ क्यार, मेरो मनमै बस्न थालेकी छिन् आजकल !! 
हरेक कुरा कुनै एउटा हदसम्म मात्र राम्रो लाग्छ ! अनि एउटा तिमि छौ, जो हद भन्दा पनि राम्रो लाग्छ ! !
उसले सोधी, के तिमि मलाइ अझै पनि माया गर्छौ? मैले मुसुक्क हासेर भने, माया त थाहा भएन तर साथीहरु अझै पनि मलाइ तिम्रै कसम खुवाउछ्न ! !
कसम त खान सक्दिन, तर तारा खस्दा होस् या मन्दिर पस्दा म तिमीलाई नै मागिरहेको हुन्छु !! 💔💔💔
मुटु त आज पनि जलेको छ , मेरो तर माफ गर प्रमाणको लागि खरानी छैन म संग !!❤️❤️❤️
जिन्दगीले सिकाएको पाठ हो यो, यहाँ आँशु खसालेर रुनु भन्दा आँशु लुकाएर बाच्न सजिलो हुन्छ!!
सम्बन्ध त आँखा र हातको जस्तो हुनुपर्छ ! जब हातमा चोट लाग्छ आखामा आँसु आउँछ!!
मुखले त माया गर्छु भन्ने धेरै भेटिन्छन यहा ! तर आमा-बुबा जस्तो साचो माया गर्ने कोही भेटिदैनन यो संसारमा !!❤️❤️❤️
ऊ साच्चिकै इन्द्रेणी नै रहिछ, अनेक रङ देखाउने ! रङहरु पनि यति देखाइ कि एक होलि बेमोसममै खेलर गई !!👧👧👧
समय आएपछि बुझ्नेछौ ! मेरो महत्व, थाहा होला नि फ्रिमा, पाउने अक्सिजन, अस्पतालमा कति महगो पर्छ भनेर !! 
मलाइ तिमी संग बोल्दा पनि मन दुख्छ,अनि नबोल्दा पनि ! बोल्दा तिम्रो जवाफले मन दुख्छ, नबोल्दा तिम्रो अभाबले !! 
नसोध मेरो जिन्दगीको कहानी मैले हासेर सुनाए भने पनि तिमि रुने छौ!!
टाढा भएको हैन म तिमी सङ्ग ,तिम्रो वरिपरी मान्छेहरु थपिदै गए, र म त्यो भिडमा हराउदै गए !!
म त यसै प्रेममा पागल छु , नि फेरी छाडेर किन दुनियालाई प्रमाणित गर्ने खोज्छौ !!
एकोहोरो त सास पनि चल्दैन ! सम्बन्ध कसरी चल्छ !!

Love Quotes In Nepali
Love Quotes In Nepali

जिन्दगि एउटा भिजेको कागज जस्तै छ ! न त केहि लेख्न मिल्छ न त जलाउन मिल्छ !!
आधा जीवन ऊ संग बिताउछु जो संग अझै परिचित छु !
मलाई होइन, धनलाई माया गर्ने तिमि तिमि अरुनै कसै संग प्रेम गर , मलाई धनि हुन् अझै केहि समय लाग्छ !! 
आकाश भन्दा फराकिलो सपनाहरु अटाउने आखामा कहिलेकाहिँ दुईथोपा आसु पनि अटाउदै!!!
कसैले भन्छन बगैचाको फूल राम्रो कसैले भन्छन आकाशको जुन राम्रो ! मत भन्छु जिन्दगीमा भेटिएर छुटिनु भन्दा नभेटिएकै राम्रो !! 💕💕💕
मलाइ दुनियाको प्यारो बन्नु छैन बस तिम्रो प्यारो मान्छे बन्न पाए पुग्छ माया म पनि गर्छु, हर घडी बोलेर सुनाउदिन ! म सम्बन्ध निभाउछु, माया जोख्ने गर्दिन !!
यो मनको के भर हुन्छ ! बहकिने मात्रै डर हुन्छ !! 
गुन र उन लगाउन्जेल,मात्रै न्यानो हुन्छ,छोडेपछि ! चिसा हुन्छन मान्छेहरु !! 💔💔💔
जरुर साथी म पागल यस्तै छ मेरो हाल म शब्दलाई देख्दछु दृश्यलाई सुन्दछु बासनालाई संबाद लिन्छु ! लक्ष्मीप्रसाद देवकोटा
मलाई एक चोटि आफुलाई अरुको नजर बाट हेर्न मन छ !!
के तिमि पनि मैले तिमीलाई सम्झे जस्तै गरि मलाई सम्झिने गर्छौ !!
टाढा भएकै हैन म तिमि संग तिम्रो वरिपरी मान्छेहरु थपिदै गएर म त्यो भिडमा हराउदै गए !!
एउटा अधुरो निन्द्राले एक दिन मात्रै पिर्छ तर औता अधुरो सपनाले जिन्दगीभर !!
चाहे जोड या घटाउ तिम्रो अंक गणितले मेरो सुन्यता मेटाउन सक्दैन !!
तिमीले सोधेका हरेक प्रस्नको जवाफ पाउछौ तिमीले एकचोटी अजर उठाएर यी आखामा त हेर !! 
कुनै दिन थियो म पनि तिम्रो लागि खास छु भन्ने मनमा एउटा अन्धविश्वास थियो !!
प्रिय मान्छे मलाई यो प्रेम गर्नेहरुको भिडमा तिमि संगै थपिन मन छ !! 
सपना सपना मै बिलिन भए केहि सपनीमै कराएर, केहि अतित संग डराएर !! 
आखिर बटुवा नै रहेछौ तिमि पनि थकाइ मार्यो अनि घर पुगेपछि चौतारी भुल्यो!!
सम्बन्ध मित्रता र प्रेम उसैसित राखु जसले तिम्रो हासोको पछाडिको दर्द , रिसको पछाडिको प्रेम र मौनता पछाडिको कारण बुझ्न सकोस !!
मेरो बिहानको पहिलो सोच तिमि !! #LOVE YOU KALI बिल्ली#
यो रात र उनको यादको खै के सम्बन्ध छ ! दुवै सल्लाह गरेर मात्र आउने गरेका छन !!
फेरी त्यो मोड बाट सुरु गर्नु छ जिन्दगी ,जहाँ सारा संसार आफ्नो थियो र ,तिमि अन्जान !!💔💔💔
हामि कसैको लागि त्यति बेला सम्म मात्र खास हुन्छौ जबसम्म उनीहरुले आर्को कोहि भेट्दैनन !!
धोखा तिमीले दियौ तर, समाजको नजरमा धोकेबाज मा भए !!
जब बेस्सरी मा दुख्छ नि तब रिस होइन आखाबाट निशब्द आसु झर्न थाल्छ !!
प्रेम गर्नुस त यसरि गर्नुहोस कि प्रेम असफल भयो भने नि पछि उसले भनोस प्रेम त उसैले गर्थ्यो !!
कुनै दिन थियो म पनि तिम्रो लागि खास छु भन्ने मनमा एउटा अन्धविश्वास थियो !!
सायद संगतले कोहि परिवर्तन हुन्थ्यो भने काडा पनि फुल हुन्थ्यो !!
ए पिडा केहि त Discount देउ मा तिम्रो सधैको ग्राहक हु !!
अक्सर रुखलाई छोडी जाने पातहरु ओइलाएर जान्छन् !!
गुनासो त धेरै थियो जिन्दगि संग तर मौन यसकारण छु कि ! जति मैले पाएको छु त्यो पनि त धेरैको भाग्यमा हुदैन !!😃😃😃

Post a Comment

0 Comments