Motivational Quotes in Nepali
![]() |
Motivational Quotes in Nepali |
यदी हामि चट्टानलाई सजिलै संग तोड्न सक्छौ भने,किन एउटा कठोर परिस्थिति लाई चाहि बदल्न सक्दैनौ !
मानिस ठुलो दिलले हुन्छ जातले हुदैन !-लक्ष्मीप्रसाद देवकोटा
तिमीले पहिले जे गरिसकेको छौ, त्यही मात्र गरिरह्यौ भने, तिमीले जे पाएका छौ, त्यही मात्र पाइरहने छौ।–टोनी रबिन्स
बुवाको गरिबी र आमाको पहिरनमा कहिले लाज नमान्नु !
एउटा राम्रो सुरुवातको मतलब यो होईन की त्यसको अन्त्य पनि राम्रै हुन्छ !
रिस यमराज हो;जसकू एउटा सानो झिल्काले संसारलाई भष्म बनाइदिन्छ !
संसारको सबैभन्दा शुन्दर चिज न देख्न सकिन्छ न त सुन्न नै यसलाई हामीले हृदयबाट अनुभूत गर्नुपर्दछ ।– हेलेन केलर
जुन कामप्रती तिमीलाई प्रेम छ हो त्यही गर, त्यसपछी पैसा उर्लेर आउनेछ ।– मार्सा सिनेटर
लक्ष्य लिएर अघि बढ्नुले सबैथोक बदलिदिन्छ ।– स्कट रीड
पहिला आफ्नो विचार बदल त्यसपछी संसार बदलिएको पाउनेछौ ।– नोर्मान भिनसेन्ट
संसारको सबैभन्दा शुन्दर चिज न देख्न सकिन्छ न त सुन्न नै यसलाई हामीले हृदयबाट अनुभूत गर्नुपर्दछ ।– हेलेन केलर
हामी जे बन्न सक्थ्यो त्यो बन्नका लागि अझै कत्ती पनि ढिला भएको छैन ।– जर्ज इलियट
प्रकृतीमा बाँच्ने सबैभन्दा बलियो प्रजाती होइन बरू त्यो हो जसले समयसँगै आफूमा परिवर्तन ल्याउन सक्छन ।– चार्ल्स डार्विन
सात पटक खस र आठ पटक उठ ।– जापानी कहावत
अल्पज्ञान खतरनाक चिज हो ।– अलेक्जेण्डर पोप
निराशावादी हर अवसरमा समस्या देख्दछ भने आशावादी हर समस्यामा अवसर देख्दछ ।– विन्सट चर्चिल
मलाई असल आमा देऊ र म तिमीलाई असल राष्ट्र दिनेछु ।– नेपोलियन बोनापार्ट
मानिस जन्मदा स्वतन्त्र जन्मछ त्यसपछी उ चौतर्फी सांगलोले बाधिन्छ ।– रूसो
प्रजातन्त्र जनताको जनताको लागि जनताद्वारा गरिने शासन पद्दती हो ।– अब्राहम लिंकन
सामान्य मानिस र योद्धामा मूलभूत अन्तर यही हुन्छ कि योद्धा सबै कुरालाई चुनौती जसरी लिन्छ तर सामान्य मानिस सबै कुरालाई वरदान या श्राप मान्छन् ।– डोन जुआन
कुनै कुरालाई बीउको रूपमा हेर्नु नै विद्वता हो ।– लाओ-त्से
सबै किसिमको ज्ञानको लक्ष्य चरित्र निर्माण हुनुपर्दछ ।– महात्मा गान्धी
व्यावहारमा नउतारिएको ज्ञान नपचेको भोजन जस्तै हो ।– साईबाबा
अब नरोऊ किनभने अब यो सकियो बरू हासँ किनभने यसको सुरूवात भएको छ ।– डा. सिअस्ति
मी जो हौ सो बन बाँकी अरू सबै प्रयोग भइसकेकाछन् ।– ओस्कार वाइल्ड
तिमी एकपटक मात्र जिउछौ तर यसलाई सही तरिकाले जिउछौ भने यती नै काफी हुन्छ ।– मेइ वेस्ट
पुस्तकहरू विनाको कोठा आत्मा विनाको शरीर जस्तै हुन्छ ।– सिसेरो
तिम्रो अनुमतीविना कसैले तिमीलाई होच्याउन सक्दैन ।– इलेनोर रूजवेल्ट
तिमी नै त्यो परिवर्तन बन जुन तिमी यो संसारमा देख्न चाहन्छौ ।– महात्मा गान्धी
दुई चिज अनन्त छन् : ब्रह्माण्ड र मानविय मूर्खता । तर ब्रह्माण्डको बारेमा म ढुक्क छैन ।– अल्बर्ट आइन्स्टाइन
यसरी नाच जस्तो कसैले हेरेको छैन, यसरी माया गर जस्तो कुनै घात हुनेछैन, यसरी गाउ जस्तो कसैले सुनेको छैन र यसरी बाँच जस्तो पृथ्वीको यो स्वर्ग हो ।– विलियम पुर्के
तिन शब्दमा भन्दा मैले जीन्दगीको बारेमा सिकेको कुरा हो : यो अघि बढिरहन्छ ।– रोबर्ट फ्रस्ट
मेरो पछी नहिड, मैले नेतृत्व नगर्न पनि सक्छु । मेरो अघि नहिड मैले तिम्रो पिछा नगर्नपनि सक्छु । बरू मेरो छेउमा हिड र मेरो साथी बन ।– अल्बर्ट कामु
यदी तिमी सय वर्ष बाँच्न चाहन्छौ भने आफ्नो चारैतिर जवान र हँसिला मित्रहरु राख ।-एलिजावेथ सेफोर्ड
तपाइलाई पछाडी धकेल्ने अरु कोहि होइन तपाइको विचार हो !-हेनरी फोर्ड
दिनहिन जीवन कायरले मात्र जिउने गर्छ,के तपाईं कायर हो-माइकल फराडे
जब तिमीले आफ्ना नकारात्मक विचारहरुलाई सकारात्मक विचारले प्रतिस्थापन गर्छौ, तब सकारात्मक नतिजाहरु हात पार्न थाल्छौ।–विल्ली नेल्सन
तिमी एउटा योजना बुन्नमा व्यस्त रहदा सोंच्दै नसोचेको मोड आइपर्नु नै जीवन हो।-जोहन लेनन
पागलपनले त्यहि कुरा गर्छ, बारम्बार, बारम्बार तर फरक परिणामहरूको आशामा ।-नार्को टिक्स
सत्यले पायन्ट लगाउदासम्म झुठले संसारको आधा बाटो पार गरिसकेको हुन्छ ।-सर विन्स्टन चर्चिल
डर केही नगरी बसेको बेलामा उत्पन्न हुन्छ ।जब काम गर्न थाल्छौं, ‘डर’ हराउँछ।– डा. हेनरी लिंक
तिमीले जीवनमा गर्न सक्ने सबभन्दा ठूलो गल्ती हो- गल्ती होला कि भनी डराएर कुनै प्रयास नगर्नु ।- अल्बर्ट हुबार्ड
सबैभन्दा पहिले आफूलाई प्रेम गर।त्यसपछि मात्र तिमीले सकारात्मक सोंच राख्न सक्छौ र त्यसले तिमीलाई सुन्दर बनाउछ।–जेन प्रोसके
यदि कुनै अवरोध बीनाको बाटो भेट्टाउछौ भने याद गर,त्यसले तिमीलाई कहीं पनि पुर्याउदैन ।-बेयर ग्रिल्स
तिमी,तिमी जस्तो बन।अरुजस्तो त अरु बनिसके।–ओस्कार वाइल्ड
जीवन दुई तरीकाले जीउन सकिन्छ - केही पनि चमत्कार होईन जस्तो गरी वा सबै कुरा चमत्कार हो जस्तो गरी।-अल्बर्ट आईन्स्टाई
यदी हामि चट्टानलाई सजिलै संग तोड्न सक्छौ भने,किन एउटा कठोर परिस्थिति लाई चाहि बदल्न सक्दैनौ !
सर्वदा सत्यमार्गमा हिडने व्यक्ति बाह्य र भित्री दुबै उन्नतिको द्वार खुल्दछ !
बुकेवल मा मेरो जीवन परिवर्तन गर्न सक्छु ! कसैले यो ,एरो लागि गर्न सक्दैन ! !
-क्यारोल बर्नेट
Post a Comment