गोरखापत्र सम्बन्धी जानकारी



Gorkhapatra is the oldest national daily newspaper of Nepal. It is run by Gorkhapatra Sansthan. It was launched as a weekly in May 1901 and became a daily newspaper in 1961.

source:

wikipedia.org

स्थापना :

 १९५८ वैशाख २४ सोमबार

प्रथम प्रधान सम्पादक :

 नरदेव

गोर्खापत्रको सट्टा गोरखापत्र लेन्न शुरु : 

वि.सं. १९८३ जेष्ठ ४ सोमबार

साल‚ महिना‚ गते र बार छुट्याएर प्रकाशन गर्न शुरु : 

वि.सं. १९६०

सोमबार प्रकाशन : 

वि.सं. १९५८ देखी १९९१ वैशाखसम्म‚ त्यसपश्चात वि.सं. २००० असोज १५ सम्म शुक्रबार प्रकाशन

पहिलो पटक तस्वीर प्रकाशन :

 वि.सं. १९८४ बैशाख १३

हप्ताको २ पटक प्रकाशन : 

वि.सं. २००० असोज २९ देखी २००३ पुस २ सम्म (सोमबार र शुक्रबार)

हप्ताको ३ पटक प्रकाशन : 

वि.सं. २००३ पुस २ देखि २०१७ फागुन ४ सम्म (सोमबार‚ बुधबार र शुक्रबार)

दैनिक प्रकाशन : 

वि.सं. २०१७ फागुन ७ गते देखि

शनिवारिय परिशिष्टाङ्क : 

वि.सं. २०१९ असार ९ गतेदेखि

गोरखापत्रले संस्थागत स्वरुप प्राप्त गरेको : 

वि.सं. २०२० असार २५ गते

दिनको दुईपटक प्रकाशन : 

वि.सं. २०२२ कार्तिक २ देखि २०२३ असोज २२ सम्म (विहान र साँझ)

मधुपर्क प्रकाशन शुरु : 

वि.सं. २०२५ जेठ

युवामञ्च प्रकाशन शुरु :

 वि.सं. २०४५ असार

मुना प्रकाशन शुरु : 

वि.सं. २०४७ बैशाख ९

रंगिन प्रकाशन शुरु : 

वि.सं. २०५७ असार १

विभिन्न भाषामा प्रकाशन शुरु :

 वि.सं. २०६४ असोज १ (हाल ३० भाषामा प्रकाशन गरिन्छ ।)









Useful Links: