गोरखापत्र सम्बन्धी जानकारी
Gorkhapatra is the oldest national daily newspaper of Nepal. It is run by Gorkhapatra Sansthan. It was launched as a weekly in May 1901 and became a daily newspaper in 1961.
source:
wikipedia.org
- Publisher: Gorkhapatra Sansthan
- Language: Nepali(main language) and 29 other languages
- Headquarters: Dharma Path, kathmandu
स्थापना :
१९५८ वैशाख २४ सोमबार
प्रथम प्रधान सम्पादक :
नरदेव
गोर्खापत्रको सट्टा गोरखापत्र लेन्न शुरु :
वि.सं. १९८३ जेष्ठ ४ सोमबार
साल‚ महिना‚ गते र बार छुट्याएर प्रकाशन गर्न शुरु :
वि.सं. १९६०
सोमबार प्रकाशन :
वि.सं. १९५८ देखी १९९१ वैशाखसम्म‚ त्यसपश्चात वि.सं. २००० असोज १५ सम्म शुक्रबार प्रकाशन
पहिलो पटक तस्वीर प्रकाशन :
वि.सं. १९८४ बैशाख १३
हप्ताको २ पटक प्रकाशन :
वि.सं. २००० असोज २९ देखी २००३ पुस २ सम्म (सोमबार र शुक्रबार)
हप्ताको ३ पटक प्रकाशन :
वि.सं. २००३ पुस २ देखि २०१७ फागुन ४ सम्म (सोमबार‚ बुधबार र शुक्रबार)
दैनिक प्रकाशन :
वि.सं. २०१७ फागुन ७ गते देखि
शनिवारिय परिशिष्टाङ्क :
वि.सं. २०१९ असार ९ गतेदेखि
गोरखापत्रले संस्थागत स्वरुप प्राप्त गरेको :
वि.सं. २०२० असार २५ गते
दिनको दुईपटक प्रकाशन :
वि.सं. २०२२ कार्तिक २ देखि २०२३ असोज २२ सम्म (विहान र साँझ)
मधुपर्क प्रकाशन शुरु :
वि.सं. २०२५ जेठ
युवामञ्च प्रकाशन शुरु :
वि.सं. २०४५ असार
मुना प्रकाशन शुरु :
वि.सं. २०४७ बैशाख ९
रंगिन प्रकाशन शुरु :
वि.सं. २०५७ असार १
विभिन्न भाषामा प्रकाशन शुरु :
वि.सं. २०६४ असोज १ (हाल ३० भाषामा प्रकाशन गरिन्छ ।)
Useful Links:
- GorkhaPatra [ Main News |National News |Interviews | Sports News | Opinion | International News | Loksewa ]
- The Rising Nepal
- Naya Nepal
- Friday Supplement
- Shanibar
- MadhuParka
- YubaMunch
- Muna
- Loksewa Tayari ( With New Update Every Wednesday )
Post a Comment