T-20 अन्तरास्ट्रिय क्रीकेटमा कप्तान पारसको एतिहासिक सतक


➡️ अन्तर्राष्ट्रिय T-20 खेलमा सतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बन्न सफल भए । 

➡️ पारसले सन 2019 सेप्टेम्बर 28 मा त्रिकोणात्मक सिरिज अन्तरगत सिङ्गापुर विरुद्ध सतक प्रहार गरेका हुन ।

➡️ उनले नटआउट 106 रन जोडेका थिए । 

➡️ उनले सोहि खेलमा 52 बलमा 7 चौका र 9 छक्का हिर्काएका थिए ।

नोट
= पारसको यो T-20 अन्तर्राष्ट्रिय खेलमा पहिलो र समग्रमा ब्याक्तिगत हिसाबले पाचौ अन्तर्राष्ट्रिय सतक हो

= पारसले नेपाल र यु.ए.इ विचको एकदिबसिय सिरिजमा  115 रन जोडेर अन्तर्राष्ट्रिय क्रीकेटमा सतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका थिए 

= सन 2017 मा नामिबियम्व भएको आइसिसी विश्व क्रीकेट लिग डिभिजन-2 अन्तरगत यु.ए.इ विरुद्धको खेलमा पनि पारसले 112 रन जोडेर सतक बनाएका थिए । 

= पारसले सन 2015 मा नामिबिया बिरुद्ध 103 रनका साथ दोर्सो अन्तर्राष्ट्रिय सतक बनाएका थिए ।

= साथै पारसले सन 2012 मा नेपालमा भएको एसिसी ट्रफी इलाइटमा कुवेत बिरुद्धको खेलमा 106 रन जोडेर पहिलो अन्तर्राष्ट्रिय सतक प्रहार गरेका थिए।।।।

>>>>> Share iT>>>>>>Cp

Post a Comment

0 Comments