रोचक प्रश्नोत्तरहरू


१. सुत्दा खेरी एउटा आँखा बन्द हुने र अर्को आँखा खुल्ला रहने प्राणी कुन हो ??
➥ डल्फिन
२. संसारमा कती प्रकार चमेराहरु पाइन्छ ??
➥ २,००० प्रकारका
३. चराहरुको उडान शक्ति समुद्री सतह देखि कति मिटर माथी सम्म हुन्छ ??
➥ ८,८४८ मिटरसम्म
४. भुकम्पको पुर्व सुचना दिने माछा कुन हो ??
➥ द मिसर्गन
५. सदैव आफ्नो तीन भाले माछालाई साथमा लिएर हिड्ने त्यो अनौठो माछा कुन हो ??
➥ डीप सी एन्गलर
६. एकै बेतमा सबैभन्दा धेरै ३२ वटा बच्चा जन्माउने स्तनधारी प्राणी कुन हो ??
➥ टनरेक
७. पन्छी जगतमा सबैभन्दा सानो गुँड बनाउने चरा कुन हो ??
➥ क्राउण्ड स्विफ्ट
८. विश्वको सबैभन्दा सानो जातको विरालो कुन देशमा पाइन्छ ??
➥ जापान
९. पिँजडा भित्र चरा बस्ने ठाउँलाई के भनिन्छ ??
➥ आडा
१०. पानीभित्रबाटै उफ्रेर उडिरहेको चराको शिकार गर्न सक्ने भ्यागुतो कुन हो ??
➥ Leopard Frog
११. संसारको सबैभन्दा घातक कमिला कुन हो ??
➥ ब्ल्याक बुल फ्रग-९०
१२. संसारको सबैभन्दा बढी समय बाँच्ने पंक्षी कुन हो ??
➥ अल्बाट्रस
१३. विश्वको सर्वाधिक उचाइमा पाइने जन्तुहरु कुन कुन हो ??
➥ नील भेडा र चौरी गाई
१४. कालो हाँस कहाँ पाइन्छ ??
➥ अष्ट्रेलिया
१५. पंक्षिहरुको महादेश भनेर कुन महादेश भनिन्छ ??
➥ दक्षिण अमेरिका
१६. मर्ने बेला मीठो आवाज निकाली गीत गाउँदै मर्ने चरा कुन हो??
➥ राजहंश
१७. अति चिसो र तातो जलवायुमा पनि बाँच्न सक्ने प्राणी कुन हो ??
➥ कमिला
१८. आफ्नो रङ बदल्न सक्ने प्रकृतिको सबैभन्दा डरछेरुवा चरा कुन हो??
➥ काँडेभ्याकुर
१९. सबैभन्दा बढी बिराला भएको देश कुन हो ??
➥ अमेरिका
२०. आफ्नो सम्पर्कका मान्छेहरुलाई चिन्न सक्ने क्षमता भएको पंक्षी कुन हो ??
➥ काग
२१. अष्ट्रेलियाको उपहार भनेर कुन प्राणिलाई चिनिन्छ ??
➥ कङ्गारू
२२. शरीरको अङ्ग खसे पनि पुन: पलाएर आउने माछा कुन हो ??
➥ स्टारफिस
२३. संसारको सबैभन्दा ठूलो फुल पार्ने प्राणी कुन हो ??
➥ ह्वेल माछा
२४. शरीरको तुलनामा मस्तिष्क ठूलो हुने संसारको एक मात्र प्राणी कुन हो ??
➥ कमिलो
२५. दिनमा निलो र रातमा सेतो रङमा परिवर्तन हुने त्यो अनौठो माछा कुन हो ??
➥ स्केन्थरस जैन्थरस
२६. चिम्पन्जीको गर्भधारण समय कति हो ??
➥ ३१ दिन
२७. संभोग नगरी बच्चा जन्माउने एक मात्र पन्छी के हो ??
➥ मयुर
२८. नेपाल हात्ती प्रजनन केन्द्र कहाँ रहेकोे छ ??
➥ चितवनको खोरसोरमा
२९. नेपालको राष्ट्रिय चरा डाँफेको औसत आयु कति हो ??
➥ ७ देखि ९ वर्ष
३०. टोकेको ९ मिनेटमै मानिसको मृत्यु हुने विश्वको सर्वाधिक विषालु कमिला कुन हो ??
➥ बुलगड
३१. जिब्रोको सहाअयताले सिकार गर्ने प्राणी कुन हो ??
➥ छेपारो
३२. एउटा छुचुन्द्राले रातभर कती मिटर लामो सुरुङ खन्न सक्छ ??
➥ १०० मिटर
३३. दाँत र आमाशय नहुने समुद्री जीव के हो ??
➥ समुद्री घोडा
३४. खुट्टाको नङ्ग्राको सहायताले सिसा काट्न सक्ने पाँच किलो पुगे पछि छुदा करेन्ट लाग्ने अचम्मको पंक्षी के हो ??
➥ हुचिल
३५. वर्षको ११ महिना नुनिलो पानी र प्रणय याचनाको एक महिना चाही मीठो पानी मात्र खाने चरो कुन हो ??
➥ एडली पेनगुइन
३६. जमिनमा गुँड बनाउने, सबै चरहरुको आवाज जस्ताको तस्तै नक्कल गर्न सक्ने त्यो अनौठो पन्छी कुन हो ??
➥ नोइजी स्क्रब (अष्ट्रेलियामा पाइने)
३७. सबैभन्दा व्यवस्थित र सुरक्षित गुँड बनाउने चराको नाम के हो ??
➥ स्याडो बर्ड
३८. संगीत प्रेमी माछा भनेर कुन माछालाई चिनिन्छ ??
➥ डल्फिन
३९. एउटा कुखुराको अण्डा बोक्रो पनि नफाली सिङगै निल्न सक्ने चरा कुन हो ??
➥ सचिव चरो
४०. आँखाहरु यताउता घुमाउन नसके पनि आफ्नो शरीरको अन्य कुनै भाग नमोडिकन पुरै टाउकोको भाग पछाडिसम्म घुमाउन सक्ने पंछी कुन हो ?
➥ उल्लु

Share

Post a Comment

0 Comments