नेपाल र अष्ट्रेलिया बिच हवाई सम्झौता


➡️ सम्झौता मिति= सन 2019 सेप्टेम्बर 30 
                              (बि.स.2076/6/13)-साझ 9 बजे

➡️ सम्झौतास्थल=क्यानडाको मन्ट्रीयलमा रहेको अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन(आइकाओ) को प्रधान कार्यालय 

➡️ हस्ताक्षरकर्ता
    ✔️ नेपालका तर्फबाट=नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्य 
    ✔️अष्ट्रेलियाका तर्फबाट= जिम होम्फ ले हस्ताक्षर गरेका 

➡️ दुबै देशका जुनसुकै प्रकारका बिमानले हप्तामा 7 वटा सम्म उडान गर्न पाउनेछन। 

नोट 
= नेपाल सङ्ग हवाई सम्झौता भएका पछिल्ला राष्ट्रहरु क्रमश 

↔️ 40 औ राष्ट्र= अष्ट्रेलिया( सन 2019 सेप्टेम्बर 30)

↔️ 39 औ राष्ट्र= कम्बोडिया( सन 2018 नोभेम्बर 29)

↔️ 38 औ राष्ट्र= न्युजिल्यान्ड( सन 2015 सेप्टेम्बर 22)

↔️ 37 औ राष्ट्र= भियतनाम( सन 2015 सेप्टेम्बर 20)

➡️ नेपाल सङ्ग हवाई सम्झौता गर्ने पहिलो देश=भारत।

®@#Share iT&@#

Post a Comment

0 Comments