पछिल्ला २० महत्त्वपूर्ण समसामयिक जानकारी



१. संस्कृतविद सत्यमोहन जोशिको फोटो अंकित १००, १००० र २५०० दरका सिक्का अर्थमन्त्री युवराज खतिवडाले कहिले सार्वजनिक गरे??
⇨२०७६ भदौ २४ गते

२. ९५ बर्षको उमेरमक जिम्बाब्बेका पुर्व राष्ट्रपती रोवर्ट मुगावेको निधन कहिले भयो??
⇨सन २०१९ सेप्टेम्बर ६, सिंगापुरमा

३. काठमाडौ उपत्यकामा विध्युतिय बस सेवाको सुरुवात कहिले देखी गरिएको छ??
⇨२०७६ भदौ २३ गते देखी

४. बढ्दो सामाजिक विकृती, विसंगती न्यूनीकरण गर्ने उद्देश्यका साथ प्रदेश नं १ सरकारले "म अघि बढ्छु" अभियानको सुरुवात कहिले देखी गर्यो??
⇨२०७६ भदौ २१ 

५. मानव संशाधन समाज नेपालले हरेक बर्ष प्रदान गर्ने एछ आर म्यानेजर अफ दि इएर २०१९ को उपाधी कसलाई प्रदान गरियो??
⇨अनिल पुरि (डाबर नेपाल)

६. २०७६ भदौ १९ मा प्रदेश नं २ को कुन नगरपालिका बालमैत्री नगरपालिका घोषणा गरिएको छ??
⇨कन्चनरुप नगरपालिका, सप्तरी

७. कतारको राजधानी दोहामा सन २०२२ को विस्वकप फुटबलको लागी आधिकारिक प्रतिक चिन्ह कहिले सार्वजनिक गरियो??
⇨सन २०१९ सेप्टेम्बर ३

८. पाकिस्तान द्वारा "गजनबी" नामक ब्यालेस्टिक मिसाईलको 
परिक्षण कहिले गर्यो??
⇨सन २०१९ अगस्त २९

९. नेपालकै पहिलो बालविवाह मुक्त नगरपालिका कपिलवस्तुको "बुद्वभुमी नगरपालिका" कहिले घोषणा भयो??
⇨२०७६ भदौ १० गते

१०. पद्यश्री साधना सम्मान २०७५ इतिहासविद तथा संस्कृतविद महेशराज पन्त लाई दिइयो भने पद्यश्री साहित्य पुरस्कार २०७५ कसलाई दिइयो??
⇨निबन्धकार रमेश सायनको "छुटेका अनुहार" लाई (दुबैको राशी २ लाख रहेको छ ।)

११. अमेरिकाको बेस्टक्लिफ युनिभर्सिटी बाट मानार्थ विद्यावारिधीको उपाधी पाउने नेपाली चेली को हुन??
⇨मिरा राई, अल्ट्रा म्याराथुन धाविका

१२. हरेक बर्ष भाद्र २९ गते मनाईने २०७६ को बाल दिवशको नारा के रहेको छ??
⇨"सुनिश्चित बाल अधिकार: संमृद्व नेपालको आधार"

१३. लोकसेवा आयोगका पुर्व अध्यक्ष सन्त बहादुर राईको निधन कहिले भयो??
⇨२०७६ भदौ २३ गते

१४. सिन्धुपाल्चोक लाई ६८ औ खुला दिशामुक्त जिल्लाको रुपमा कहिले घोषणा गरियो??
⇨२०७६ भदौ २० गते (६७ औ दोलखा, २०७६ भदौ १२)

१५. २०७६ भाद्र २२ गते मनाईएको १६ औ निजामती सेवा दिवशको नारा के रहेको छ??
⇨"सक्षम निजामती प्रशासन: विकास, संमृद्वी र सुशासन"

१६. UEFA प्लेयर अफ दि इएर, २०१९ को उपाधी कसले जितेका छन??
⇨भार्जिन भान डाइक, नेदरल्यान्ड 

१७. महिलातर्फको UEFA प्लेयर अफ दि इएर, २०१९ को उपाधी कसले जितेकी छन??
⇨लुसि ब्रोन्ज, इङल्याण्ड

१८. सिएनएन ट्राभलले सन २०१९ मा प्रकाशित गरेको एसियाका १३ मनोरम सहरको सुचिमा पर्ने नेपालको सहर कुन हो??
⇨घान्द्रुक, कास्की 

१९. नेपालसंग दौत्य सम्बन्ध कायम भएको पछिल्लो १६७ औ राष्ट्र कुन हो??
⇨सेन्ट लुसिया, २०१९ अगस्त २७ 

२०. २०७६ मा मनाईएको ४० औ राष्ट्रिय शिक्षा दिवशको नारा के रहेको छ??
⇨"हामी सबैको प्रण: सार्वजनिक शिक्षा प्रणालिको सवलिकरण"  
यस्तै नयाँ नयाँ समसामहिक जानकारीका साथै लेखन  शिप र बौद्धिकप्रस्नोतर को लागि यो पेज लाइक गर्न नभुल्नु होला

Post a Comment

0 Comments