खरिदार विशेष परीक्षा सहयोगी ....२०७६ पत्र :- द्वितीय (विज्ञान)


१. इनर्सियाकाे परिभाषा : चालकाे पहिलो नियम ::  बलकाे परिभाषा : ?
-----> चालकाे दाेस्राे नियम
२. पानीजहाज, पनडुब्बी  ---> अार्किमिडिज र प्लवन दुवैकाे नियममा अाधारित हुन्छन् ।
३. चाैधाैं याेजनामा कति प्रतिशत विद्युत चुहावट हुने प्रक्षेपण गरिएको थियो ?
----> २४% मा सीमित भएको हुने 
४. वस्तुलाई F र लेन्सकाे बीचमा राख्दा अाकृति कस्ता बन्छ ?
-----> अाकृति सुल्टाे, अवास्तविक र वस्तुभन्दा ठूलो 
५. प्रतिध्वनि हुन ध्वनिकाे स्राेत र परावर्तन गर्ने सतह बीचको दूरी  बढीमा कति हुनुपर्छ ?
-----> 17 m भन्दा बढी ( पुरानाे पाठ्यक्रममा 15 m)
६. सर्वप्रथम विद्युत शक्तिलाई चुम्बकीय शक्तिमा परिणत गर्ने कुरा कसले पत्ता लगाए ?
-----> हान्स क्रिश्चियन अाेएर्सटेड, सन् १८१९ मा
७. नाइक्राेम कुन कुन धातु मिलेर बनेको छ ?
-----> निकेल र क्राेमियम
८.2v पाेटेन्सियल फरक भएको सर्किटमा 3C चार्ज प्रवाह भयो भने कति कार्य हुन्छ ?
-----> W= V ×Q = 2×3 = 6J
९. अायाेनिकरणकाे सिद्धान्त कसले पत्ता लगाएका हुन् ?
-----> अारहेनियम, सन् १८८०
१०. पिसाबकाे PH मान कति हुन्छ  ?
-----> 6
११. s,p,d,f उपसेलमा कति कति इलेक्ट्रोनहरु अटाउन सकिन्छ ?
-----> 2,6,10,14
१२. Rayon तथा Nylon काे उत्पादनका लागि प्रयोग गरिने ग्याँस कुन हाे ?
----> एमाेनिया
१३.बेकेलाइट कुन प्लास्टिककाे उदाहरण हाे ?
-----> थर्माेसेटिङ प्लास्टिक 
१४. (क) बिरुवाको जरा वृद्धि गर्न,
      (ख) फल पाक्न र अन्नका दाना विकास हुन,
अादिकाे लागि कुन मल उपयुुक्त हुन्छ ?
------> फस्फाेरस
१५. कुनै पनि किरा फूलबाट लार्भा, प्युपा हुँदै वयस्क अवस्थामा पुग्ने प्रक्रियालाई के भनिन्छ ?
-----> मेटामर्फाेसिस
१६. क्युलेक्स जातकाे लामखुट्टेले एकपटकमा कति फुल पार्दछ ?
----> करिब ३०० वटा
१७. अक्सिजनकाे उपस्थितिमा हुने श्वासप्रश्वासलाई के भनिन्छ ?
-----> एराेविक
१८.रगतको स्वाद कस्तो हुन्छ ?
----> हल्का Alkaline
१९. बाहिरी उत्तेजकबाट प्रभावित भएर प्रतिक्रियास्वरुप जीवहरुले देखाउने चाललाई के भनिन्छ ?
-----> ट्याक्सिस
२०.कालाे र सेताे मुसालाई क्रस गराउँदा दाेस्राे वंशमा प्राप्त हुने जिनाेटाइपकाे अनुपात कति हुन्छ ?
-----> 1:2:1
२१.एडिनाइन र थाइमिनकाे समूहलाई के भनिन्छ ?
-----> Purines
२२.Yellow planet भनेर कुन ग्रहलाई चिनिन्छ ?
-----> Saturn (शनि)
२३. चन्द्रमाले अाफ्नाे कक्षकाे भ्रमण पूरा गर्न कति दिन लगाउँछ ?
------> २७ दिन
२४.You tube काे स्थापना कहिले भएको हाे ?
-----> सन् २००५ फ्रेबुअरी १४
२५. नेपालमा OLPC (one Laptop per child ) कार्यक्रम सुरु गरिएका जिल्ला कुन कुन हुन ?
----> ललितपुर र काभ्रे

Post a Comment

0 Comments