नदिहरूको जानकारी


#. धरातलमा बग्ने पानीको नियमित प्रबाह --> नदि 
#. पानी जन्य वस्तु तथा उत्पादन --> जलसम्पदा 
#. नदिको उत्पति स्थान--> मुहान 
#. नदीको अन्त हुने स्थान --> मुख 
#. मुख्य नदिसंग मिल्ने अन्य साना नदि --> सहायक नदि 
#. मुख्य नदिबाट छुट्टिएर जाने नदि --> शाखा नदि 
#. २ नदिको संगम --> दोभान 
#. ३ नदिको संगम --> त्रिवेणी 
#. नदिका स्रोत --> मुल, बर्षा, हिउँ, ताल 
#. नदि बेगले बग्दा बन्ने खाल्डो --> भ्रमर छिद्र 
#. नदि निर्मित मुखमा बन्ने तीनकुने मैदान --> मुख्य द्वीप 
#. नदिको निक्षेपण कार्यले बन्ने ---> Alluvial Fan
#. बिश्वको ठुलो नदि --> अमेजन, दक्षिण अमेरिका 
#. विश्वको लामो नदि --> नाईल (६६९० km)
#. एउटै नदि किनारमा ३ देशको राजधानी --> डेन्युब 
#. एशियाको ६ देश हुदै बग्ने नदि --> मेकङ्
#. विश्वको माछा विहिन नदि --> जोर्डन 
#. जलस्रोतमा पहिलो धनि देश --> ब्राजिल 
#. जलस्रोतमा दोस्रो धनी देश --> नेपाल 
#. नाईल नदिको बरदान --> ईजिप्ट

६ महादेशका ६ ठुला नदिहरू 
===================
#. एशिया ---> याङ्सिक्याङ् (५,७९७ किलो मिटर )
#. दक्षिण अमेरिका ---> अमेजन (६,२९६ किलोमिटर )
#. उत्तर अमेरिका ---> मिसिसिपि मिसौरी (६,२४० किलो मिटर )
#. अफ्रिका ---> नाईल (६,६९० किलोमिटर )
#. युरोप ---> योनिसी (४,५०५ किलो मिटर )
#. अष्ट्रेलिया ---> मुरे डार्लिङ (४,३५२ किलो मिटर )

ज्वालामुखी सम्बन्धी जानकारी 
===================
#. चट्टान,ग्यास,आगो,धुवा, लाभा सतहमा निस्कनु --> ज्वालामुखी 
#. पृथ्वीको भित्री भागमा रहेको अर्धतरल पदार्थ --> म्याग्मा 
#. म्याग्मा कुनै कारणले विस्फोट भई सतहमा आउनु --> लाभा 
#. लाभा सतहमा आउने मार्ग --> नली (Neck)
#. म्याग्मा सतहमा निस्कने मुख --> क्रेटर 
#. नलीबाट दायाँबायाँ गएका सानो नली --> डाईक 
#. विस्फोटन संगै निस्केको पानी र खरानीको मिश्रण --> लाहार 
#. चट्टान,ग्यास,आगो,धुवा, लाभा निस्किरहने --> सक्रिय ज्वा.
#. बिस्फोटन पश्चात बन्द रहेको --> मृत ज्वालामुखी 
#. कुनै समय चालु र कुनै समय बन्द --> ससुप्त ज्वा.
#. ज्वालामुखीका प्रकार --> ३ प्रकार 
#. विश्वको सबैभन्दा ठूलो ज्वालामुखी पहाड --> मौनालोवा
#. नेपालमा ज्वालामुखी चिन्ह --> दुल्लु, दैलेख 
#. कोह सुल्तान, ईरान ---> मृत ज्वालामुखी 
#. पोपा पर्वत, म्यानमार --> मृत ज्वालामुखी 
#. किलिमञ्जरोको निर्माण --> ज्वालामुखी विस्फोटन 
#. मौनालोवा, अमेरिका ---> सक्रिय ज्वालामुखी 
#. एटना, ईटाली ---> सक्रिय ज्वालामुखी 
#. संसारको ज्वालामुखी पंक्ति प्रकार ---> ३ वटा 
-> प्रशान्त महासागरीय पेटी 
-> मध्ये महाद्वीपिय पेटि 
-> अफ्रिकाको दरार घाँटी 
#. प्रशान्त महासागर वरीपरीका क्षेत्र --> Ring Of the Pacific Fire

==========शेयर, मेन्सन गर्नूहोला==========

Post a Comment

0 Comments