प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्बन्धि सम्पुर्ण जानकारी



🔊प्रतिनिधि सभा तर्फ 👇

⏩कुल निर्वाचित संख्या ➡१६५ 

⏩पहिलो दल ➡ नेकपा एमाले ८० सिट 

⏩दोश्रो दल ➡ नेकपा माओवादी केन्द्र ३६ सिट 

⏩तेस्रो दल ➡ नेपाली काङ्ग्रेस २३ सिट 

⏩काम्तिमा १ सिट जित्ने दल संख्या ➡ ९

⏩बिजय स्वतन्त्र उमेदवार संख्या ➡ १ (छक्क बहादुर लामा ) 

⏩सबैभन्दा बडि मत ल्याएर बिजय हुने उमेदवार ➡ केपि शर्मा ओलि (५७१३९)

⏩सबैभन्दा कम मत ल्याएर बिजय हुने उमेदवार ➡ पोल्देन छेपार गुरुङ (२३००)

⏩सबैभन्दा बडि मतअन्तरले बिजय हुने उमेदवार ➡ पार्वत गुरुङ ( मत अन्तर ३११४१)

⏩सबैभन्दा कम मत अन्तरले बिजय हुने उमेदवार ➡ छक्क लामा ( मत अन्तर ४७)

⏩सबैभन्दा बडि मत ल्याएर हार्ने उमेदवार ➡ बामदेव गौतम ( ४४०७६)

🔊प्रदेश सभा तर्फ 👇

⏩कुल निर्वाचित संख्या ➡ ३३० 

⏩पहिलो दल ➡ नेकपा एमाले (१६८)

⏩दोश्रो दल ➡नेकपा माओवादी( ७३)

⏩तेस्रो दल ➡ नेपाली काङ्ग्रेस (४१) 

⏩कम्तिमा १ सिट जित्ने दल संख्या ➡ ८

⏩बिजय स्वतन्त्र उमेदवार संख्या ➡ ३

⏩सबैभन्दा बडि मत ल्याएर बिजय हुने उमेदवार ➡ अर्जुन राई (३०९७६)

⏩सबैभन्दा कम मत ल्याएर बिजय हुने उमेदवार ➡चित बहादुर घले (९९८)

⏩सबैभन्दा धेरै मत अन्तरले बिजय हुने उमेदवार ➡ अर्जुन राई ( मत अन्तर १९९७०)

⏩सबैभन्दा कम मत अन्तरले बिजय उमेदवार ➡ आशा कोइराला ( मत अन्तर ५)
👍खोजेको बेला सहजै भेटाउन  Share गर्न नभुल्नु होला...!!Cp

Post a Comment

0 Comments