🇳🇵नेपालकाे भुगाेल सम्वन्धि केहि जानकारी--🇳🇵


१)नेपालकाे कुल क्षेत्रफल १,४७,१८१ वर्ग कि। मि। (५६,८२७ माइल) 

२) सुगाेेलि सन्धि अगाडि नेपालकाे क्षेत्रफल २,०४,५१६ पर्ग कि। मि।) रहेकाे

३)पुर्व पश्चिम लम्वाइ ८८५ किमि छ भने चाेेडाइ १९३ कि।मि।( चाेेडाइ वढिमा २४१ किमि र घटिमा १४५ किमि)

४)नेपालले विश्वकाे कुल क्षेत्रफलकाे ०।०३ र एशिया महादेशकाे कुल क्षेत्रफलकाे ०।३ प्रतिषत भुभाग ओगटेकाे छ

५)नेपाल समुद्रि  सतहवाट ११२७ कि।मि।टाढा छ

६)नेपालकाे प्रमाणिक समय वि।स। २०४२ वेैसाख १  गते देखि गाेर्खा जिल्लाकाे गाैरिशंकर हिमाल (७१३४कि।मि।) लाइ आधार मानि निर्धारण गरिएकाे हाे

७)प्र म भिमसेन थापाकाे पालामा  नेपाललाइ ३९ जिल्लामा विभाजन गरिएकाे

८)राणा शासन काल(विर समसेर) काे पालामा तराइलाइ १२, पहाड र हिमाल २३ गरि ३५ जिल्लामा विभाजन गरिएकाे

९)१४ अन्चल ७५ जिल्लामा नेेपाललाइ वि।स। २०१८ /०१/०१ मा विभाजन गरिएकाे

१०) ४ विकास क्षेत्रमा  नेेपाललाइ वि।स। २०२९/३/१३ मा विभाजन गरिएकाे

११)५ विकास क्षेत्रमा नेेपाललाइ वि।स। २०३७/६/२६मा विभाजन गरिएकाे

१२)७ प्रदेशमा नेेपाललाइ वि।स। २०७२/०६/०३ मा विभाजन गरिएकाे

१३)७७ जिल्लामा नेेपाललाइ वि।स। २०७४/०५/०५ मा विभाजन गरिएकाे

१४)नेपालसंग सिमाना जाेडसएका भारतका ५ प्रान्त छन ति हुन सिक्किम, पश्चिम वंगाल , विहार, उत्तर प्रदेश र उत्तराखन्ड

१५)चिनसंग मात्र सिमाना जाेडिएका जिल्ला--१३ वटा

१६)चिनसंग मात्र सिमाना जाेडिएका प्रदेश--६ नम्वर प्रदेश

१७)भारत संग मात्र सिमाना जाेडिएका जिल्ला--२५ वटा

१८)भारत संग मात्र सिमाना जाेडिएका प्रदेश--२र ५ नम्वर प्रदेश

१९)भारत र चिन दुवेे देशसंग सिमाना जाेडिएका अन्चल--६(मेचि,काेशि,सगरमाथा, जनकपुर,सेति र महाकाली

२०)भारत र चिन दुवेे देशसंग सिमाना जाेडिएका जिल्ला--२(ताप्लेजुङ र दार्चुला)

२१)भारत र चिन दुवेे देशसंग सिमाना नजाेडिएका जिल्ला--३७ वटा

२२)भारत र चिन दुवेे देशसंग सिमाना जाेडिएका प्रदेश--४ वटा(१,३,४र७ नम्वर प्रदेश)

२३)धार्मिक नामवाट नामाकरण गरिएका अन्चल--२(लुम्विनि र जनकपुर)

२४)हिमालकाे नामवाट नामाकरण गरिएका अन्चल --२(सगरमाथा र धाैलागिरि)

२५)धेरै क्षेत्रफल हुने ५ जिल्ला
-डाेल्पा(७८८९ व। कि। मि।)
-हुम्ला(५६५५व। कि। मि।)
-ताप्लेजुङ(३६४६व। कि। मि।)
-गाेरखा(३६१० व। कि। मि।)
-मुस्ताङ(३५७३ व। कि। मि।)

२६)थाेरै क्षेत्रफल हुने ५ जिल्ला
-भत्तपुर(११९ व। कि। मि।)
-ललितपुर(३८५ व। कि। मि।)
-काठमाडाैं(३९५व। कि। मि।)
-पर्वत(४९४व। कि। मि।)
-तेह्रथुम(६७९व. कि. मि.)

२७)चिनसंग मात्र जाेडिएका अन्चल--४(वाग्मति,गन्डकि,धाैलागिरी र कर्णालि)

२८)भारतसंग मात्र जाेडिएका अन्चल--४(नाराएणि, लुम्विनि, राप्ती र भेरी)

२९)तिन तिरवाट नदिले सिमाना छुटटाइएकाे जिल्ला ओखलढुङगा

३०)समान क्षेत्रफल भएका जील्ला--वर्दिया र डाेटी(२०२५ व. कि.मि.)
         -- रामेछाप र् तनहुँ   ( १५४६ व. कि. मि.)

३१)समान क्षेत्रफल भएका अन्चल--काेशि र जनकपुर(९६६९ व. की. मि.)
                                                
३२)समान क्षत्रफल भएका नगरपालिका-- वनेपा र धुलिखेल(५५ व. कि. मि.)

३३)आफनाे अन्चलका जिल्लासंग मात्र जाेडिएका जिल्ला--३ ( नुवाकाेट, भत्तपुर र लमजुङ)

३४)धेरै नगरपालिका भएकाे जिल्ला--राैतहट(१६ वटा)

३५)धेरै स्थानिए तह--२० वटा, सर्लाही

३६)धेरै गाउँपालिका--११ वटा, धादिङ

३७)थाेरै स्थानिए तह-- पुर्वि रूकुम, ३ वटा

३८)नगरपालिका नभएका जिल्ला--५ (मनाङ,मुस्ताङ,रसुवा,हुम्ला र पुर्वि रूकुम)

३९)गाउँपालिका नभएका जिल्ला--२(काठमाडाैं र भत्तपुर)

४०)नेपालकाे पुर्वि विन्दु- ताप्लेजुङ/,पश्चिम विन्दु- दाेधारा कच्नपुर/,उत्तर-चाङला,हुम्ला/ दक्षिण- लाेदावरी, झापा मा पर्दछ

संकलन :सिद्धर्थ शर्मा

Post a Comment

0 Comments