स्वास्थ्य सम्बन्धी जानकारी : भाग १


१. विश्वमा परिवार नियोजन कार्यक्रम सर्वोत्तम सुरु गर्ने देश भारत हो।
२. जनस्वास्थ्य सम्बन्धी पहिलो कानुन बनाउन देश बेलायत हो।
३. जन स्वास्थ्य कार्यक्रमको सुरुवात हैजा रोगको महामारीको कारणबाट भएको मानिन्छ ।
४.नेपालमा कानुनी रुपमा गर्भपतन सेवा सुरुवात वि.स.२०६० चैत ५  देखि गरेको हो।
५. आकाशको पानी मा B १२  भिटामिनको मात्रा सबैभन्दा बढी हुन्छ ।
६. नेपालमा स्वाइनफ्लुबाट मर्ने पहिलो नेपाली भगवान कृष्ण भट्टराई हुन्। 
७. विश्व स्वास्थ्य संगठनका अनुसार पाकिस्तानको पेसावर क्षेत्र पोलियो रोग को खानीको रुपमा रहेको छ।
८. आँखाको  silent killer भनेर जलबिन्दु रोगलाई बुझिन्छ।
९. बुढेसकालमा लाग्ने बिर्सने रोग अल्जाइमर्स को पत्ता सन् 1906 मा लागेको हो ।
१०. औलो रोगको परजीवी प्लास्मो लामखुट्टेको शरीरको आन्द्रामा हुर्कने गर्दछ।
११. संसारकै सबैभन्दा बढि सर्ने रोग रुघा हो ।
१२. नेपालमा सन् 2026 देखि औलो रोग निवारण गर्ने लक्ष्य लिएको छ।
१३. अक्षर नचिन्ने रोगलाई डीस्लेक्सिया भनिन्छ ।
१४.क्यान्सर रोग सजिलै पत्ता लगाउन प्रयोग गर्ने उपकरणलाई इमटेक भनिन्छ ।
१५. रेबिज रोग iyssa virus द्वारा लाग्ने गर्दछ ।
🌹पढ्नु भएको मा हजुरलाई धन्यवाद ।🌹

Post a Comment

0 Comments