#चरा_सम्बन्धि_केही_रोचक_तथ्य



नेपालमा चरा विशेषज्ञ भनेर डाक्टर हेमसागर बराल लाई चिनिन्छ

सबैभन्दा ठुलो चरा : अष्ट्रिच

सबैभन्दा सानो चरा : बी हमिङ बर्ड

सबैभन्दा बढी फुल पार्ने चरा : तित्रा

सबैभन्दा ठुलो फुल पार्ने चरा : सुतुरमुर्ग

बिहान मात्र फुल पर्ने चरा : हास

फुल पार्दा उभिने चरा : पेन्गुइन

स्तनधारी भएर पनि फुल पार्ने चरा : प्लाटिपस

जिवनभर एक पटक मात्र फुल पार्ने चरा : काग

एक पटकमा एउटा मात्र फुल पार्ने चरा : गिद्द

फुल पार्ने पोथी, ओथारो बस्ने भाले : जल अप्सरा

नाचेर पोथी आर्कषित गर्ने चरा : डाफे मुनाल, कालिज, चिलिमे
सबैभन्दा बढी बाँच्ने चरा : अल्बाट्रस

सबैभन्दा छिटो उड्ने चरा : चिल

चारैतिर टाउको घुमाउन सक्ने चरा : उल्लु

उड्न नसक्ने चरा : किवी

स्तनधारी चरा : चमेरो

नेपालमा मात्र पाइने चरा : काँडे भ्याकुर

जताततै पाइने : भगेरा

शान्तिको प्रतिक मानिने चरा : परेवा

न्यायको प्रतिक मानिने चरा : हाँस

बुद्धि र विवेकको प्रतिक मानिने चरा :लाटोकोसेरो

आफ्नो गुँड नबनाई अर्काको गुँडमा फुल पार्ने चरा : कोइली

आफ्नो गुड सिउने चरा : तोप चरा

प्रकृतिको कुचिकार भनी चिनिने चरा : गिद्ध

भाले पोथी आफैलाइ थाहा नहुने चरा : डुबुल्की

प्रीयसिको वियोगमा प्राण त्याग गर्ने चरा : सारस

भाले पोथी नछुटिने चरा : चखेवा

उभिएरै निदाउन सक्ने चरा : सारस

एउटा खुट्टाले मात्र पनि उभिन सक्ने चरा : सारस

गौतम बुद्दको उपदेश पाएको चरा : सारस

सितालाइ राबणबाट बचाउन खोज्ने चरा : जटायु

बच्चा कोरल्न सल्लाह गर्ने चरा : भ्याकुर र तारिगाडा

सुनेको भरमा बाटो पत्ता लगाउने चरा : चमेरो

कुकुरले जस्तै भुक्ने चरा : सेरिब्रा

बाघको जस्तै गर्जिने चरा: बिर्टन हेरन

बलेको आगो खाने चरा: ल्यौकाट

सबैभन्दा अल्छि चरा : ढुकुर

राति मात्र कान सुन्ने चरा : लाटोकोसेरो

आकाशमै आहारा खाने चरा : गौथली

मासु खाने चरा : गिद्द

नेपालमा सबैभन्दा बढी चराहरु पाइने स्थान :अरुण उपत्यका,

चराहरूको स्वर्ग भनेर कोशीटप्पु वन्यजन्तु आरक्ष लाई चिनिन्छ

१.विश्वको सवैभन्दा ठूलो/ ठुलो फुलपार्ने/शत्रुले आक्रमण गरेको वेला आफुलाई वालुवा मुनि लुकाउने चरा --अष्ट्रिच

२.विश्वको सवैभन्दा सानो/ सानो गुँड वनाउने /पछाडि उढ्न सक्ने चरा --वी हमिङ् वर्ड
३.स्तनधारी चरा-- चमेरो

४.क्रुर एवं आतंककारी चरा --केसोवरी

५.एकै पटकमा सवैभन्दा वढी फुल पार्ने चरा-- तित्रा

६.फुलपार्दा उभिने चरा-- पेन्गुइन

.आफ्नो गुँड नवनाउने/अर्काको गुँडमा फुल पार्ने /मिठो स्वर भएको चरा --कोइली

९.संसारको प्राय सवै स्थानमा पाइने /दुइखुटृा भएर पनि हिड्न नसक्ने चरा --भँगेरा

१०.नेपालमा मात्र पाइने/दुइ किसिमले सुत्ने /सवै चाराको नक्कल गर्न सक्ने चरा --काडेभ्याकुर

११.पोथीलाई ओथारो वस्नका लागि रुखको टोड्को भित्र वन्द गरि राख्ने चरा --धनेष

१२.सवैभन्दा वढि वाच्ने चरा --सँुगा

१३.आफ्नो आहारा सिंगै खाने / २७० डिग्रिमा टाउको घुमाउन सक्ने चरा --उल्लु(लाटोकोसेरो)

१४.सवैभन्दा अल्छी चरा-- ढुकुर

१५.वाघको जस्तै आवाज निकाल्ने चरा --विटर्न वर्ड

१६.दिनभरि संगै वस्ने रात परेपछि आफ्नो जोडिसंग छुटिृने चरा --चखेवा

१७.भालेको विर्य खाएर गर्भधान गर्ने चरा-- मयुर

१८.सगर थाम्न खोज्ने चरा --हुटिट्याउँ

१९.पात सिएर गुँड वनाउने चरा --तोपचरा

२०.सुन खाएर पचाउने चरा --कुखुरा

२१.शरिर नफर्काइ पछाडि हेर्न सक्ने / विहान मात्र फुलपार्ने चरा -- हाँस

२२.Flying Fox (उड्ने फ्याउरो) भनिने चरो /मुखवाटै दिशा पिसाव गर्ने चरो चमेरो

२३. सवैभन्दा छिटो उड्ने/ खालि आँखाले सूर्यलाई हेर्नसक्ने चरा-- चिल

२४. सवैभन्दा ढिलो उड्ने चरा --उडलक

२५ मर्नेवेलामा गाना गाउने चरा --राजहाँस

२६.यो चरालाई सात भाइ पनि भनिन्छ -- Jungle Babbler

२७.प्रियसीको वियोगमा प्राण त्याग्ने चरा --सारस

२८.दिनभरी उड्दा १ पटक पनि पखेटा
 नफड्कार्ने / दुइ वर्षमा एउटा मात्र फुल पार्ने चरा-- एल्वाट्रस

२९. सवैभन्दा तिक्ष्ण आँखा भएका चरा --गिद्ध र वाज

३०. रुखको कापमा मात्र फुल पार्ने पंक्षी --कैरी ट्रन

३१.हाडभन्दा पखेटा गह्रौंहुने चरा --परेवा

३२. गुँड वनाउँदा आफ्नो गुँडमा जुनकिरीलाई राख्ने चरा --वोया चरा

३३. शिखहरुको पवित्र पंक्षी --वाज

३४.सवैभन्दा छिटो पौडन सक्ने पंक्षी-- Gentoo Penguin

३५.सवैभन्दा लामो खुटृाहुने पंक्षी --जैकना

३६.सवैभन्दा लामा चुच्चो भएको चरा --टोको टोकन

३७. कुकुरजस्तो कराउने चरा-- सेरिमा

३८.शरिर भन्दा पुच्छर लामो भएको चरा-- सुभर वर्ड

३९. सवैभन्दा लामो प्वाँख भएको चरा --फोएनिक्स फोल

४०. सवैभन्दा ठुलो गुँड वनाउने चरा --वल्ड इगल

४१. जीवनभर जमिन नछुने पंक्षी-- स्विफ्ट

४२. चुच्चोमा नाकको प्वाल भएको --चरा किवी

कुन चरा के को प्रतिक?
*****************
हाँस --न्याय

लाटोकोसेरो(उल्लु) --वुद्धि र विवेक

काकातुवा-- दीर्घायू

ढुकुर-- प्रेम

परेवा --शान्ति

गिद्ध -- अशुभको प्रतिक

 LIKE\SHARE

Post a Comment

0 Comments