केही सामान्यग्यान


🔯०अर्थात शुन्यको आविष्कार गर्ने देश कुन हो?
-भारत
🔯संसारको सबैभन्दा फोहोरो नोट कुन देशको छ?
-ताइवान
🔯विश्वमा सबैभन्दा बढि बाल मजदुर भएको देश कुन हो?
-भारत
🔯बच्चा जन्मिने बित्तिकै एक वर्षको मान्ने देश कुन हो?
-जापान
🔯विश्वमा सबैभन्दा बढि चिया उत्पादन गर्ने देश कुन हो?
-भारत
🔯विश्वमा सबैभन्दा बढि कफि उत्पादन गर्ने देश कुन हो?
-ब्राजिल
🔯विश्वको सबैभन्दा धेरै रेमिटेन्स भित्राउने देश कुन हो?
-भारत
▶च्छो रोल्पा हिमताल कुन जिल्लामा पर्दछ ? - दोलखा
▶दीपेन्द्र शिखर कुन जिल्लामा पर्दछ ? - ईलाम
▶हिमालकी रानी भनेर चिनिने व्यक्ती को हुन ?
▶विस्वको सबैभन्दा उचाइमा रहेको विमानस्थल कुन हो ? - स्यान्बोचे बिमानस्थल (सोलुखुम्बु )
▶नेपालको अरुण नदी तिब्बातमा के नाम ले चिनिन्छ ?- फुजुङ
▶शंकरआचार्य द्वार कहाँ रहेको छ ? - विरगन्ज
▶नेपालमा धान पछी बढी उत्पादन हुने अन्न कुन हो ? - मकै
▶दोभान चौर कुन जिल्लाको नाम हो ? - सुर्खेत
▶सिक्टा सिचाइ आयोजना कुन जिल्लामा सन्चालित छ ? - बाके
▶ईलाम डाँडा नामक झरना कुन जिल्लामा पर्दछ ? - ताप्लेजुङ्
▶नेपालको भित्री मधेशमा कती वटा जिल्ला पर्दछन ? ७
▶नयाँ मुलुक भन्नाले कुन कुन जिल्ला लाई चिनिन्छ ? - बाँके,बर्दिया , कैलाली, कंचनपुर
▶नेपालमा बग्ने महाकाली नदी लाई भारतमा पुगेपछी के भनिन्छ ? - शारदा
▶देउती बज्यैको मन्दिर नेपालको कुन जिल्लामा पर्दछ ?- सुर्खेत
▶फु गाविस कुन जिल्लामा पर्दछ ? - मनाङ
▶नेपालका कतिवटा जिल्लालाई चिया क्षेत्र घोषणा गरिएको छ ?- ५
▶खोकना के का लागि प्रसिद्द छ ? - तेल
▶नेपालले भारतका कती वटा प्रान्तमा छोएको छ ??- ५ (सिक्किम,पस्चिमबंगाल ,बिहार ,उत्तर प्रदेश र उत्तराखण्ड)
▶सप्त गण्डकीको सबैभन्दा सानो सहायक नदी कुन हो ? - त्रिसुली
🔯संकलन =सिद्धार्थ शर्मा


Post a Comment

0 Comments