जलविद्युत क्षेत्रमा हालसम्मकै सबैभन्दा ठूलो वैदेशिक लगानी


➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖
•‘माथिल्लो त्रिशुली-१’ मा
•२ सय १६ मेगावाट उत्पादन क्षमताको
•४५ करोड ३१ लाख ४० हजार अमेरिकी डलर
•कोरियाली कम्पनी ‘नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी (एनडब्लूइडिसी)ले विश्व बैंकसहित ९ अन्तर्राष्ट्रिय वित्तीय संस्था लगानी साझेदारसंग वि.स 
२०७६ कार्तिक १५ मा उक्त लगानीका लागि सम्झौता गरेको छ
•६४ करोड ७३ लाख अमेरिकी डलर लागत अनुमान गरिएको •उक्त आयोजनामा ४५ करोड ३१ लाख ४० हजार अमेरिकी डलर ऋण र बाँकी लगानी एनडब्लूइडिसीको स्वपूँजी रहने
•सन् २०२४ सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको 
@govindagiri

⇨अध्ययन गर्नुभयो खुसीलाग्यो ,कृपया शेयर गर्न नभुल्नुहोला है..!!

Post a Comment

0 Comments