प्रदेश देखि स्थानीय तह सम्म


१. हाल नेपालका जिल्लाहरुको वर्गीकरण : 
🔊 हिमाली जिल्लाहरु  👉 २० वटा 
🔊 पहाडी जिल्लाहरु 👉 ३६ वटा
🔊 तराई जिल्लाहरु 👉 २१ वटा
🔊 जम्मा जिल्ला संख्या 👉 ७७
🔊 २०७४ भदौ २५ मा पुर्वी रुकुम, रामेछाप, धादिङ र गोरखालाई हिमाली जिल्ला घोषणा गरे सँगै हिमालमा २० जिल्ला समावेश भएको ।
© विमल
२. स्थानीय तह संख्या :
🔊 वडा संख्या 👉 ६७४३
🔊 गाउँपालिका 👉 ४६०
🔊 नगरपालिका 👉 २७६
🔊 उपमहानगरपालिका 👉 ११
🔊 महानगरपालिका 👉 ६
🔊 जम्मा स्थानीय तह 👉 ७५३
©विमल
३ जनसंख्याको आधारमा सबैभन्दा
 #ठूलो :
🔊 गाउँपालिका 👉 राप्तिसोनारि, बाँके
🔊 नगरपालिका 👉 मेचिनगर, झापा
🔊 उपमहानगरपालिका 👉 जनकपुर, धनुषा 
🔊 महानगरपालिका 👉 काठमाडौ 

#सानो
🔊 गाउँपालिका 👉 नारफु, मनाङ
🔊 नगरपालिका 👉 ठुलोभेरी,डोल्पा
🔊 उपमहानगरपालिका 👉 जितपुर सिमारा, बारा
🔊 महानगरपालिका 👉 विराटनगर म.न.पा
©विमल
४. क्षेत्रफलको आधारमा सबैभन्दा 
#ठुलो :
🔊 गाउँपालिका 👉 नाम्खा, हुम्ला
🔊 नगरपालिका 👉 सितगंगा, अर्घाखाँची 
🔊 उपमहानगरपालिका 👉 गोराही, दाङ
🔊 महानगरपालिका 👉 पोखरा लेखनाथ, कास्कि

#सानो
🔊 गाउँपालिका 👉 परवानिपुर,बारा
🔊 नगरपालिका 👉 भक्तपुर 
🔊 उपमहानगरपालिका 👉 नेपालगन्ज, बाँके
🔊 महानगरपालिका 👉 ललितपुर
©विमल
५. कुन प्रदेशमा कति जिल्ला?
🔊 प्रदेश नं. १ 👉 १४
🔊 प्रदेश नं. २ 👉 ८
🔊 प्रदेश नं. ३ 👉 १३
🔊 प्रदेश नं. ४ 👉 ११
🔊 प्रदेश नं. ५ 👉 १२
🔊 प्रदेश नं. ६ 👉 १०
🔊 प्रदेश नं. ७ 👉 ९
©विमल
६. स्थानीय तह विशेष जिल्ला ????
🔊 गाउपालिका विहिन जिल्ला 👉 काठमाडौ र भक्तपुर (२वटा)
🔊 सबैभन्दा बढी स्थानीय तह भएको जिल्ला 👉 सर्लाही (२०)
🔊 सबैभन्दा कम स्थानीय तह भएको जिल्ला 👉 पूर्वी रुकुम (३)
🔊 सबैभन्दा धेरै नगरपालिका भएको जिल्ला 👉 रौतहट (१६)
🔊 सबैभन्दा बढी गाउँपालिका भएको जिल्ला 👉 धादिङ (११)
©विमल
७. स्थानीय चुनाव २०७४ :
🔊 पहिलो चरण 👉 ३४ जिल्ला
🔊 दोस्रो चरण 👉 ३५ जिल्ला
🔊 तेस्रो चरण 👉 ८ जिल्ला

📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖
share it

Post a Comment

0 Comments