अत्यन्तै_महत्त्वपूर्ण_जानकारी



🔜भूगोल भन्नाले के बुझिन्छ ?   – पृथ्वीको, यसको बनावट र पारिस्थितिक प्रणाली
🔜सामान्यतया भूगोललाई कति भागमा वर्गीकरण गरी अध्ययन गरिन्छ ?    – ३ भागमा (भौतिक, सामाजिक र आर्थिक भूगोल)
🔜भूगोल (Geography) का पिता अर्थात जनक भन्नाले कसलाई बुझिन्छ ?    – इरेटस्थनिज
🔜भूगोल (Geography) शव्द ग्रीक भाषाको कुन शव्दबाट लिइएको हो जसको अर्थ पृथ्वीको वर्णन भन्ने हुन्छ ?    – जोग्राफिन (Geografein)
🔜“भूगोल पृथ्वी र मानव परिस्थितिको विज्ञान हो ।” यो भनाई कसको हो ?   – Dudly Stamp
🔜क्षेत्रफलका हिसाबले विश्वकै सबभन्दा ठूलो राष्ट्र कुन हो ?  – रुस
🔜विश्वको दोस्रो ठूलो राष्ट्र क्यानडा हो भने तेस्रो ठूलो राष्ट्रकुन हो ?  – चीन
🔜विश्वको समभन्दा गहिरो ताल कुन हो ?   – बैकाल ताल
🔜विश्वको सबभन्दा अग्लो पठार कुन हो ?   – तिब्बतको पठार
🔜अविसिनियालाई हाल के नामले चिनिन्छ ?   – इथियोपिया
🔜जापानको पुरानो नाम के हो ?   – निप्पन
🔜नेदरल्यान्डको पुरानो नाम के हो ?   – हल्यान्ड
🔜विश्वको सबभन्दा ठूलो खाडी कुन हो ?   – मेक्सिको खाडी
🔜विश्वको सबभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कनु हो ?   – उड बफेलो नेसनल पार्क, क्यानडा
🔜विश्वको सबभन्दा ठूलो प्राणी कुन हो ?    – ब्ल्यु ह्वेल
🔜विश्वको सबभन्दा लामो पर्खाल कुन हो ?   – ग्रेटवाल चीन
🔜विश्वको सबभन्दा ठूलो प्राणी कुन हो ?   – जिराफ
🔜विश्वमा सबैभन्दा बढी धान उत्पादन गर्ने देश कुन हो ?   – चीन
🔜मरुभूमिको हिरा भनेर चिनिने राष्ट्र कुन हो ?   – लिविया
🔜विश्वको सबभन्दा लामो देश कुन हो ?   – चिली
🔜विश्वको सबभन्दा ठूलो भूपरिवेष्ठित राष्ट्र कुन हो ?   – काजकिस्तान
🔜न्यूजिल्यान्डका वासिन्दालाई के भनिन्छ ?   – किवी
🔜प्राचिन कालमा इराकलाई के नामले चिनिन्थ्यो ?   – मेसोपोटामिया
🔜भारतको सबभन्दा ठूलो प्रान्त कुन हो ?   – राजस्थान
🔜राजधानी, मुद्रा र देशको नाम एउटै भएको राष्ट्र कुन हो ?   – जायर
🔜एकैचोटि एकातिर दिन र अर्कोतिर रात पर्ने सहर कुन हो ?   – मास्को (रसिया)
🔜आधा एसिया र आधा युरोपमा पर्ने सहर कुन हो ?   – एन्डोरस
🔜संसारमा सबैभन्दा बढी बालुवा बोक्ने नदी कुन हो ?   – ह्वाङहो (चीन)
🔜नेदरल्यान्डका वासिन्दालाई के भनिन्छ ?   – डच
🔜सगरमाथाको उचाइ थाहा नहुँदासम्म विश्वको सर्वोच्च शिखर कुन लाई मानिन्थ्यो     – चिम्बोराजो (६३१० मि., इक्वेडर
🔜विश्वमा सबैभन्दा बढी सुती कपडा उत्पादन गर्ने देश कुन हो ?    – चीन
🔜प्रहरी र जेल नभएको देश कुन हो ?   – आइसल्यान्ड
🔜विश्वको सबैभन्दा बढी गर्मी हुने ठाउँ कुन हो ?   – जिजिया (लिविया)
🔜विश्वको सबैभन्दा बढी जाडो हुने ठाउँ कुन हो ?   – भर्खोयान्स्क (रुस)
🔜पेरिस सहरको पुरानो नाम के हो ?   – ल्युटेसिया
🔜विश्वको सबैभन्दा बढी पानी पर्ने ठाउँ कुन हो ?   – चेरापुञ्जी –(भारत)
🔜साउदी अरेवियाको राजधानी रियाद हुनअघि जेद्दा थियो भने बेलायतको राजधानी लण्डन हुनअघि कहाँ थियो ?    – मेनचेस्टर
🔜दक्षिण एसियाको सबभन्दा ठूलो ताल कुन हो ?   – चिल्का ताल –(भारत)
🔚भारतको कुन ठाउँलाई क्वीन अफ द हिल भनिन्छ ?    – दार्जिलिङ
🔜संसारमा सबभन्दा बढी कफी उत्पादन गर्ने देश कुन हो ?   – ब्राजिल
🔜ब्राजिलको राजधानी ब्रासिलिया हुनु अघि कहाँ थियो ?   – रियो द जेनेरियो
🔜एसियाबाहेक अधिक मात्रामा हिन्दुहरुको बसोबास भएको अर्को ठाउँ कुन हो ?    – मौरिसस र फिजी
🔜भरत कसले पत्ता लगाएका हुन् ?   – भास्को डि गामा
🔜संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय कुन टापुमा रहेको छ ?   – म्यानहटन
🔜संसारको सबभन्दा पुरानो राजधानी कुनलाई मानिन्छ ?   – सिरियाको दमास्कस
🔜थार मरुभूमिलाई अर्को के नामले चिनिन्छ ?   – ग्रेट इन्डियन डिजर्ट
🔜चन्द्रमाबाट पृथ्वीमा सजिलै देख्न सकिने मानवर्निवित वस्तु कुन हो ?   – चीनको ग्रटवाल
🔜चीन कसले पत्ता लगाएका हुन ?    – मार्कोपोलो
🔜ल्थयिल भन्नाले विश्का कुनकुन दुई प्रसिद्ध सहरलाई जनाउँछ ?   – न्यूयोर्क र लण्डन
🔜फोक्ल्यान्ड टापुलाई अर्को के नामले चिनिन्छ ?   – मालभिनस
🔜कुन देशको हावापानीलाई ‘संसारको चिडियाघर’ भनि चिनिन्छ ?   – सुडान
🔜भूमध्यसागरलाई काट्ने विश्वको एक मात्र नदी कुन हो ?   – कंगो
🔜एसिया महादेशको सबभन्दा सानो देश कुन हो ?   – माल्दिभ्स
🔜विश्वको सबैभन्दा कम पानी पर्ने ठाउँ कुन हो ?   – तार र गोवी मरुभूमि
🔜एसिया र अफ्रिका महादेशलाई छुट्उने नहर कुन हो ?   – स्वेज नहर
🔜उत्तर अमेरिका र दक्षिण अमेरिका महादेशलाई केले छुट्याएको छ ?   – पानामा नहर
🔜अफ्रिका महादेशको सबैभन्दा ठूलो सहर कुन हो ?   – इजिप्टको कायरो
🔜एसियाको निलो मुटु भनी चिनिने ताल कुन हो ?   – वैकाल ताल
🔜उत्तरी भियतनाम र दक्षिणी भियतनामबीचको सीमारेखालाई के भनिन्छ ?   – १७ प्यारालाल
🔜जर्मनी र पोल्यान्डबीच निर्धारण गरिएको सीमारेखालाई के भनिन्छ ?   – हिन्डेनवर्ग लाइन
🔜उत्तर कोरिया र दक्षिण कोरियाबीचको सीमा रेखालाई के भनिन्छ ?   – ३८ प्यारालाल
🔜भारत र चीनबीचको सीमा रेखालाई के भनिन्छ ?   – मेकमोहन लाइन
🔜भारत र पाकिस्तानबीच सन् १९४७ मा निर्धारण गरिएको सीमा रेखालाई के भनिन्छ ?   – रेडक्लिफ लाइन
🔜अमेरिका र लिवियाबीच विवाद परेको अन्तर्राट्रिय सीमा रेखालाई के भनिन्छ ?   – मृत्युरेखा
🔜न्युयोर्क सहर कुन नदीको किनारमा पर्छ ?   – हड्सन
🔜यूरोपको डेन्युव नदी किनारमा कति देशका राजधानी सहर अवस्थित छन् ?  – ३ (भियना, बुढापेस्ट र बेलग्रेड)
🔜कोलकाता हुग्ली नदीको किनारमा पर्छ भने नयाँ 🔜दिल्ली कुन नदीको किनारमा पर्छ ?   – यमुना नदी
🔜हालको मलेसियालाई महिले कुन नामले चिनिन्थ्यो ?    – मलाया
🔜मध्यरातमा सूर्यौदय हुने देश कुन हो ?   – नर्वे
🔜सबभन्दा ठूलो स्थल जीव कुन हो ?   – हात्ती
🔜विश्वको सबभन्दा छिटो दोडने जनावर कुन हो ?   – चितुवा
🔜सबभन्दा पुरानो धातु कुनलाई मानिन्छ ?   – तामा
🔜विश्वमा सबभन्दा बढी बाँच्ने प्राणी कुन हो ?   –कछुवा (३०० वर्ष)
🔜विश्वमा सबैभन्दा पुरानो अन्न कुनलाई मानिन्छ ?  – भटमास
🔜लामखुट्टे नपाइने देश फ्रान्स हो भने सर्प नपाइने देश कुन हो ?   – आइसल्यान्ड
🔜विश्वको सर्वाधिक उचाइको रेलमार्ग कहाँ निर्माण गरिएको छ ?   – चीन
🔜विश्वको दोस्रो सर्वाधिक उचाइको रेलमार्ग कहाँ छ ?  – पेरु
🔜हाल विश्वको सबभन्दा धेरै जनसंख्या भएको सहर कुन हो ?   – मुम्बई (भारत)
🔜विश्वको सबभन्दा ठूलो् पंक्षी अस्ट्रिच हो भने 🔜सबभन्दा सानो पंक्षी कुन हो ?  – हमिङबर्ड
🔜जलस्रोतमा विश्वकै पहिलो धनी राष्ट्र कुन हो ?  – ब्राजिल
🔜विश्वको सर्वाधिक उचाइमा गरिने धान खेती कुन हो ?  – नेपालका जुम्ला जिल्लामा उत्पादित ‘जुम्ली मार्सी’
🔜विश्वको सबभन्दा ठूलो चिडियाखाना कुन हो ?  – इनोसा रिजर्भ, अफ्रिका
🔜विश्वको सबभन्दा ठूलो समुद्री बन्दरगाह कुन हो ?   – पोर्ट अफ न्यूयोर्क
🔜पूर्वको मोती भनेर कुन देशलाई भिनिन्छ ?  – सिंगापुर
🔜कुन देशलाई इतिहासको बत्ती भनेर चिनिन्छ ?  – युनान –ग्रिस)
🔜विश्वको सबैभन्दा धेरै देशसँग सीमाना जोडिएको राष्ट्र कुन हो ?     – चीन
🔜पृथ्वीको उत्पत्ति सम्बन्धमा तर्कपूर्ण परिकल्पना कसले कहिले गरेका हुन् ?   – बफन (सन् १७४५)
🔜पृथ्वीको उत्पत्ति आजभन्दा लगभग कति वर्ष पहिले सौर्यमण्डलको उत्पत्तिसँगै भएको अनुमान गरिएको छ ?   – साढे चार अर्व वर्ष पहिले
🔜पृथ्वीको कूल क्षेत्रफलः ५१ करोड वर्ग किलोमिटर (१९ करोड ७० लाख वर्ग माईल)
🔜भूमध्यरेखीय व्यासः १२,७५६ कि.मि.
🔜ध्रुवीय व्यासः १२,७१४ कि.मि.
🔜अर्धव्यासः ६,३७१ कि.मि.
🔜औषत व्यासः १२,७३५ कि.मि.
🔜परिधीः ४०,८०० कि.मि.
🔜जमिनको क्षेत्रफलः २९ प्र.(१४ करोड वर्ग कि.मि.)
🔜पानीको क्षेत्रफलः ७१ प्र. (३७ करोड वर्ग कि.मि.)
🔜सूर्य र पृथ्वीको विचको दूरीः १४ करोड ८८ लाख कि.मि.

      👉खोज👍सङ्कलन: सिद्धर्थ शर्मा 🌹🌹💞


Post a Comment

0 Comments