नायब सुब्बा प्रथम पत्र पाठ्यक्रम



प्रथम पत्र
१. सामान्यज्ञान

१.१ सौर्यमण्डल र पृथ्वीको परिचय उत्पत्ति र गति आदि । (१ प्रश्न =१*२=२ नम्बर)

१.२ विश्वको भुगोल, महादेश, महासागर, जलवायु,अन्तरास्ट्रिय तिथि रेखा, समय, दुरी, भुकम्प मरुभुमि ज्वालामुखी आदि । (२ प्रश्न =२*२=४ नम्बर )

१.३ नेपालको भुगोल, धरातलिए स्वरुप र विशेषता, प्राकृतिक र वर्तमान अबस्था, भौगोलिक विविधता र जनजीवन, नेपालको हावापानी र विशेषता आदि। (४प्रश्न = ४*२=८ नम्बर )

१.४ विश्वको इतिहास, म्याग्नाकार्टा, औधोगिक क्रान्ति प्रान्सको राज्यक्रान्ति, अमेरिकी स्वतन्त्रता संग्राम, रुसी अक्टोबर क्रान्ती, प्रथम र द्वित्तीय विश्व युद्ध, घटना कारण र परिणाम आदि ।(१ प्रश्न=१*२=२नम्बर)

१.५ नेपालको इतिहाँस (प्राचिनकालदेखि हालसम्म), किराँत, लिच्छिवी र मध्यकाल र तिनको सामाजिक, आर्थिक एवम् राजनीतिक अवस्था ।आधुनिक इतिहाँस राजनीतिक घटनाक्रम, कारण र परिणामहरु । (२ प्रश्न=२*२=४ नम्बर )

१.६ नेपालको सामाजिक तथा साँस्कृतिक अवस्था, प्रथा परम्परा जातजाति भाषा धर्म कला साहित्य मूल्य र मान्यता साँस्कृतिक सम्पदा तिनको किसिम विशेषता र महत्व ।( ४ प्रश्न=४*२=८ नम्बर )

१.७ नेपालको आर्थीक अबस्था , विकासका पूर्वाधारहरु ,कृषि ,उद्योग व्यापार पर्यटन यातायात सञ्चार शिक्षा स्वास्थ्य विद्युत आदि र बिकास योजना ।(३ प्रश्न =३*२=६ नम्बर)

१.८ विज्ञान प्रविधीको विकासबाट मानव जीवनमा परेको प्रत्यक्ष प्रभाव जैविक प्रविधि, सूचना तथा सञ्चार प्रविधि र वैकल्पिक उर्जा, क्रमविकास र वंशाणु स्वास्थ्य रोग खोप खाध्य पोषण ,दैनिक जिवनमा प्रयोग हुने वस्तुहरु साबुन प्लास्टिक रेसा काँच मल र किटनासक औषधी आदि ।
(३ प्रश्न=३*२=६ नम्बर)

१.९ पारिस्थितिक पद्दति र वातावरण, दिगो विकास, जैविक विविधता दुर्लभ पशुपंक्षी ओजोन विनाश, शहरिकरण, बसाईसराई आदि ।(३प्रश्न =६ नम्बर)

१.१० अन्तराष्ट्रिय सम्बन्ध तथा संघसंस्था, संयुक्त राष्ट्र संघ सार्क बिमिस्टेक आसियन युरोपियन संघ । (२ प्रश्न =४ नम्बर)

१.११ बिबिध नविनतम जानकारी (५ प्रश्न = १० नम्बर)

(Y) २.सामान्य बौद्धिक परीक्षण

२.१ शाब्दिक तार्किक परीक्षण (बोध शब्दज्ञान अनुक्रम कोडिङ डिकोडिङ छोडिएका अक्षर/संकेत मिलाउने आदि) (६ प्रश्न=१२ नम्बर)

२.२ मात्रात्मक तार्किक प्रश्न, भिन्न दशमलव अनुपात औसत नाफा नोक्सान मिति र पात्रो समय र काम साझा गुण मेट्रिक्स प्रतिशत आदि । (८ प्रश्न = १६ नम्बर)

२.३ अशाब्दिक तार्किक परीक्षण, भेन चित्र त्रिभुज र वर्गको रचना, पानीमा देखिने आकृति ऐनामा देखिने आकृति आदि । ( ६ प्रश्न =१२ नम्बर)

कृपया सबैले शेयर गरिदिनुहोला !!
--प्रस्तुती-- 
बिष्णु प्रसाद गौतम

Post a Comment

0 Comments