चिनमा बिस्वकै ठूलो टर्मिनलयुक्त विमानस्थलको निर्माण कार्य सम्पन्न र औपचारिक रुपमा उद्घाटन एबम उडान सुरु



➡️ विमानस्थलको नाम=ड्याक्सिस इन्टरनेशनल इयरपोर्ट
➡️ बिमानस्थल रहेको देश=चीन 

➡️ विमानस्थलको क्षे.फ=7 लाख वर्ग.मि 

➡️ विमानस्थल चिनले 4 बर्ष लगाएर सम्पन्न गरेको हो
 
➡️औपचारिक रुपमा उद्घाटन=सन 2019 सेप्टेम्बर 26

➡️ औपचारिक उडान सुरु=सन 2019 सेप्टेम्बर 26 

➡️पहिलो पटक उडान गर्ने विमान="चाइना सदर्न एयरलाइन्स  ए 380"

➡️ विमानस्थल "स्टारफिस" आकारको छ 

नोट
=यो विमानस्थल 98 वटा फुटबल मैदान जत्रो छ।
=

Post a Comment

0 Comments