चरा सम्बन्धी केही रोचक तथ्यहरु
सबैभन्दा ठुलो चरा :
✅अष्ट्रिच
सबैभन्दा सानो चरा :
✅बी हमिङ बर्ड
सबैभन्दा बढी फुल पार्ने चरा :
✅ तित्रा
सबैभन्दा ठुलो फुल पार्ने चरा :
✅सुतुरमुर्ग
बिहान मात्र फुल पर्ने चरा :
✅हास
फुल पार्दा उभिने चरा :
✅पेन्गुइन
स्तनधारी भएर पनि फुल पार्ने चरा :
✅प्लाटिपस
जिवनभर एक पटक मात्र फुल पार्ने चरा :
✅काग
एक पटकमा एउटा मात्र फुल पार्ने चरा :
✅ गिद्द
फुल पार्ने पोथी, ओथारो बस्ने भाले :
✅जल अप्सरा
नाचेर पोथी आर्कषित गर्ने चरा :
✅डाफे मुनाल, कालिज, चिलिमे
सबैभन्दा बढी बाँच्ने चरा :
✅अल्बाट्रस
सबैभन्दा छिटो उड्ने चरा :
✅ चिल
चारैतिर टाउको घुमाउन सक्ने चरा :
✅उल्लु
उड्न नसक्ने चरा :
✅किवी
स्तनधारी चरा :
✅चमेरो
नेपालमा मात्र पाइने चरा :
✅काँडे भ्याकुर
जताततै पाइने :
✅भगेरा
शान्तिको प्रतिक मानिने चरा :
✅ परेवा
न्यायको प्रतिक मानिने चरा :
✅हाँस
बुद्धि र विवेकको प्रतिक मानिने चरा :
✅लाटोकोसेरो
आफ्नो गुँड नबनाई अर्काको गुँडमा फुल पार्ने चरा:
✅कोइली
आफ्नो गुड सिउने चरा:
✅ तोप चरा
प्रकृतिको कुचिकार भनी चिनिने चरा:
✅गिद्ध
भाले पोथी आफैलाइ थाहा नहुने चरा:
✅डुबुल्की
प्रीयसिको वियोगमा प्राण त्याग गर्ने चरा:
✅ सारस
भाले पोथी नछुटिने चरा:
✅चखेवा
उभिएरै निदाउन सक्ने चरा:
✅सारस
एउटा खुट्टाले मात्र पनि उभिन सक्ने चरा:
✅सारस
गौतम बुद्दको उपदेश पाएको चरा:
✅सारस
सितालाइ राबणबाट बचाउन खोज्ने चरा:
✅जटायु
बच्चा कोरल्न सल्लाह गर्ने चरा:
✅भ्याकुर र तारिगाडा
सुनेको भरमा बाटो पत्ता लगाउने चरा:
✅ चमेरो
कुकुरले जस्तै भुक्ने चरा:
✅सेरिब्रा
बाघको जस्तै गर्जिने चरा:
✅बिर्टन हेरन
बलेको आगो खाने चरा:
✅ल्यौकाट
सबैभन्दा अल्छि चरा :
✅ ढुकुर
राति मात्र कान सुन्ने चरा :
✅ लाटोकोसेरो
आकाशमै आहारा खाने चरा :
✅गौथली
मासु खाने चरा :
✅गिद्द
नेपालमा सबैभन्दा बढी चराहरु पाइने स्थान :
✅अरुण उपत्यका,
चराहरूको स्वर्ग :
✅कोशीटप्पु वन्यजन्तु आरक्ष लाई चिनिन्छ
विश्वको सवैभन्दा ठूलो/ ठुलो फुलपार्ने/शत्रुले आक्रमण गरेको वेला आफुलाई वालुवा मुनि लुकाउने चरा
✅अष्ट्रिच
विश्वको सवैभन्दा सानो/ सानो गुँड वनाउने /पछाडि उढ्न सक्ने चरा
✅वी हमिङ् वर्ड
स्तनधारी चरा
✅ चमेरो
क्रुर एवं आतंककारी चरा
✅केसोवरी
एकै पटकमा सवैभन्दा वढी फुल पार्ने चरा
✅ तित्रा
फुलपार्दा उभिने चरा
✅ पेन्गुइन
आफ्नो गुँड नवनाउने/अर्काको गुँडमा फुल पार्ने /मिठो स्वर भएको चरा
✅कोइली
संसारको प्राय सवै स्थानमा पाइने /दुइखुटृा भएर पनि हिड्न नसक्ने चरा
✅भँगेरा
नेपालमा मात्र पाइने/दुइ किसिमले सुत्ने /सवै चराको नक्कल गर्न सक्ने चरा
✅काडेभ्याकुर
पोथीलाई ओथारो वस्नका लागि रुखको टोड्को भित्र वन्द गरि राख्ने चरा
✅धनेष
सवैभन्दा वढि वाच्ने चरा
✅सँुगा
आफ्नो आहारा सिंगै खाने / २७० डिग्रिमा टाउको घुमाउन सक्ने चरा
✅उल्लु(लाटोकोसेरो)
सवैभन्दा अल्छी चरा
✅ढुकुर
वाघको जस्तै आवाज निकाल्ने चरा
✅विटर्न वर्ड
दिनभरि संगै वस्ने रात परेपछि आफ्नो जोडिसंग छुटिृने चरा
✅चखेवा
भालेको विर्य खाएर गर्भधान गर्ने चरा
✅मयुर
सगर थाम्न खोज्ने चरा
✅हुटिट्याउँ
पात सिएर गुँड वनाउने चरा
✅तोपचरा
सुन खाएर पचाउने चरा
✅कुखुरा
शरिर नफर्काइ पछाडि हेर्न सक्ने / विहान मात्र फुलपार्ने चरा
✅हाँस
Flying Fox (उड्ने फ्याउरो) भनिने चरो /मुखवाटै दिशा पिसाव गर्ने चरो
✅चमेरो
सवैभन्दा छिटो उड्ने/ खालि आँखाले सूर्यलाई हेर्नसक्ने चरा
✅चिल
सवैभन्दा ढिलो उड्ने चरा
✅उडलक
मर्नेवेलामा गाना गाउने चरा
✅राजहाँस
यो चरालाई सात भाइ पनि भनिन्छ
✅Jungle Babbler
प्रियसीको वियोगमा प्राण त्याग्ने चरा
✅सारस
दिनभरी उड्दा १ पटक पनि पखेटा नफड्कार्ने / दुइ वर्षमा एउटा मात्र फुल पार्ने चरा
✅एल्वाट्रस
सवैभन्दा तिक्ष्ण आँखा भएका चरा
✅गिद्ध र वाज
रुखको कापमा मात्र फुल पार्ने पंक्षी
✅कैरी ट्रन
हाडभन्दा पखेटा गह्रौंहुने चरा
✅परेवा
गुँड वनाउँदा आफ्नो गुँडमा जुनकिरीलाई राख्ने चरा
✅वोया चरा
शिखहरुको पवित्र पंक्षी
✅वाज
सवैभन्दा छिटो पौडन सक्ने पंक्षी
✅Gentoo Penguin
सवैभन्दा लामो खुटृाहुने पंक्षी
✅जैकना
सवैभन्दा लामा चुच्चो भएको चरा
✅टोको टोकन
कुकुरजस्तो कराउने चरा
✅ सेरिमा
शरिर भन्दा पुच्छर लामो भएको चरा
✅ सुभर वर्ड
सवैभन्दा लामो प्वाँख भएको चरा
✅फोएनिक्स फोल
सवैभन्दा ठुलो गुँड वनाउने चरा
✅वल्ड इगल
जीवनभर जमिन नछुने पंक्षी
✅स्विफ्ट
चुच्चोमा नाकको प्वाल भएको
✅चरा किवी
कुन चरा के को प्रतिक?
🦆हाँस --न्यायलाटोकोसेरो(उल्लु) --वुद्धि र विवेक
काकातुवा-- दीर्घायू
🐦️ढुकुर-- प्रेम
🕊️परेवा --शान्ति
🦅गिद्ध -- अशुभको प्रतिक
नेपालमा चरा विशेषज्ञ :
✅ डाक्टर हेमसागर बराल
के कति सिक्नु भो Quiz खेलेर जाच्नुहोस
Post a Comment