चरा सम्बन्धी केही रोचक तथ्यहरु



सबैभन्दा ठुलो चरा : 

✅अष्ट्रिच

सबैभन्दा सानो चरा : 

✅बी हमिङ बर्ड

सबैभन्दा बढी फुल पार्ने चरा :

✅ तित्रा

सबैभन्दा ठुलो फुल पार्ने चरा : 

✅सुतुरमुर्ग

बिहान मात्र फुल पर्ने चरा : 

✅हास

फुल पार्दा उभिने चरा : 

✅पेन्गुइन

स्तनधारी भएर पनि फुल पार्ने चरा : 

✅प्लाटिपस

जिवनभर एक पटक मात्र फुल पार्ने चरा : 

✅काग

एक पटकमा एउटा मात्र फुल पार्ने चरा :

✅ गिद्द

फुल पार्ने पोथी, ओथारो बस्ने भाले : 

✅जल अप्सरा

नाचेर पोथी आर्कषित गर्ने चरा : 

✅डाफे मुनाल, कालिज, चिलिमे

सबैभन्दा बढी बाँच्ने चरा : 

✅अल्बाट्रस

सबैभन्दा छिटो उड्ने चरा :

✅ चिल

चारैतिर टाउको घुमाउन सक्ने चरा : 

✅उल्लु

उड्न नसक्ने चरा : 

✅किवी

स्तनधारी चरा : 

✅चमेरो

नेपालमा मात्र पाइने चरा : 

✅काँडे भ्याकुर

जताततै पाइने : 

✅भगेरा

शान्तिको प्रतिक मानिने चरा :

✅ परेवा

न्यायको प्रतिक मानिने चरा : 

✅हाँस

बुद्धि र विवेकको प्रतिक मानिने चरा :

✅लाटोकोसेरो

आफ्नो गुँड नबनाई अर्काको गुँडमा फुल पार्ने चरा:

✅कोइली

आफ्नो गुड सिउने चरा:

✅ तोप चरा

प्रकृतिको कुचिकार भनी चिनिने चरा: 

✅गिद्ध

भाले पोथी आफैलाइ थाहा नहुने चरा: 

✅डुबुल्की

प्रीयसिको वियोगमा प्राण त्याग गर्ने चरा:

✅ सारस

भाले पोथी नछुटिने चरा: 

✅चखेवा

उभिएरै निदाउन सक्ने चरा: 

✅सारस

एउटा खुट्टाले मात्र पनि उभिन सक्ने चरा: 

✅सारस

गौतम बुद्दको उपदेश पाएको चरा: 

✅सारस

सितालाइ राबणबाट बचाउन खोज्ने चरा: 

✅जटायु

बच्चा कोरल्न सल्लाह गर्ने चरा: 

✅भ्याकुर र तारिगाडा

सुनेको भरमा बाटो पत्ता लगाउने चरा:

✅ चमेरो

कुकुरले जस्तै भुक्ने चरा: 

✅सेरिब्रा

बाघको जस्तै गर्जिने चरा: 

✅बिर्टन हेरन

बलेको आगो खाने चरा: 

✅ल्यौकाट

सबैभन्दा अल्छि चरा :

✅ ढुकुर

राति मात्र कान सुन्ने चरा :

✅ लाटोकोसेरो

आकाशमै आहारा खाने चरा : 

✅गौथली

मासु खाने चरा : 

✅गिद्द

नेपालमा सबैभन्दा बढी चराहरु पाइने स्थान :

✅अरुण उपत्यका,

चराहरूको स्वर्ग :

✅कोशीटप्पु वन्यजन्तु आरक्ष लाई चिनिन्छ

विश्वको सवैभन्दा ठूलो/ ठुलो फुलपार्ने/शत्रुले आक्रमण गरेको वेला आफुलाई वालुवा मुनि लुकाउने चरा 

✅अष्ट्रिच

विश्वको सवैभन्दा सानो/ सानो गुँड वनाउने /पछाडि उढ्न सक्ने चरा 

✅वी हमिङ् वर्ड

स्तनधारी चरा

✅ चमेरो

क्रुर एवं आतंककारी चरा

 ✅केसोवरी

एकै पटकमा सवैभन्दा वढी फुल पार्ने चरा

✅ तित्रा

फुलपार्दा उभिने चरा

✅ पेन्गुइन

आफ्नो गुँड नवनाउने/अर्काको गुँडमा फुल पार्ने /मिठो स्वर भएको चरा 

✅कोइली

संसारको प्राय सवै स्थानमा पाइने /दुइखुटृा भएर पनि हिड्न नसक्ने चरा 

✅भँगेरा

नेपालमा मात्र पाइने/दुइ किसिमले सुत्ने /सवै चराको नक्कल गर्न सक्ने चरा

 ✅काडेभ्याकुर

पोथीलाई ओथारो वस्नका लागि रुखको टोड्को भित्र वन्द गरि राख्ने चरा

 ✅धनेष

सवैभन्दा वढि वाच्ने चरा

 ✅सँुगा

आफ्नो आहारा सिंगै खाने / २७० डिग्रिमा टाउको घुमाउन सक्ने चरा 

✅उल्लु(लाटोकोसेरो)

सवैभन्दा अल्छी चरा

✅ढुकुर

वाघको जस्तै आवाज निकाल्ने चरा 

✅विटर्न वर्ड

दिनभरि संगै वस्ने रात परेपछि आफ्नो जोडिसंग छुटिृने चरा

 ✅चखेवा

भालेको विर्य खाएर गर्भधान गर्ने चरा

✅मयुर

सगर थाम्न खोज्ने चरा 

✅हुटिट्याउँ

पात सिएर गुँड वनाउने चरा 

✅तोपचरा

सुन खाएर पचाउने चरा 

✅कुखुरा

शरिर नफर्काइ पछाडि हेर्न सक्ने / विहान मात्र फुलपार्ने चरा

 ✅हाँस

Flying Fox (उड्ने फ्याउरो) भनिने चरो /मुखवाटै दिशा पिसाव गर्ने चरो 

✅चमेरो

सवैभन्दा छिटो उड्ने/ खालि आँखाले सूर्यलाई हेर्नसक्ने चरा

✅चिल

सवैभन्दा ढिलो उड्ने चरा

 ✅उडलक

मर्नेवेलामा गाना गाउने चरा

 ✅राजहाँस

यो चरालाई सात भाइ पनि भनिन्छ

 ✅Jungle Babbler

प्रियसीको वियोगमा प्राण त्याग्ने चरा

 ✅सारस

दिनभरी उड्दा १ पटक पनि पखेटा नफड्कार्ने / दुइ वर्षमा एउटा मात्र फुल पार्ने चरा

✅एल्वाट्रस

सवैभन्दा तिक्ष्ण आँखा भएका चरा 

✅गिद्ध र वाज

रुखको कापमा मात्र फुल पार्ने पंक्षी

 ✅कैरी ट्रन

हाडभन्दा पखेटा गह्रौंहुने चरा 

✅परेवा

गुँड वनाउँदा आफ्नो गुँडमा जुनकिरीलाई राख्ने चरा 

✅वोया चरा

शिखहरुको पवित्र पंक्षी

 ✅वाज

सवैभन्दा छिटो पौडन सक्ने पंक्षी

✅Gentoo Penguin

सवैभन्दा लामो खुटृाहुने पंक्षी 

✅जैकना

सवैभन्दा लामा चुच्चो भएको चरा 

✅टोको टोकन

कुकुरजस्तो कराउने चरा

✅ सेरिमा

शरिर भन्दा पुच्छर लामो भएको चरा

✅ सुभर वर्ड

सवैभन्दा लामो प्वाँख भएको चरा

✅फोएनिक्स फोल

सवैभन्दा ठुलो गुँड वनाउने चरा 

✅वल्ड इगल

जीवनभर जमिन नछुने पंक्षी

✅स्विफ्ट

 चुच्चोमा नाकको प्वाल भएको 

✅चरा किवी

कुन चरा के को प्रतिक?

🦆हाँस --न्याय
लाटोकोसेरो(उल्लु) --वुद्धि र विवेक
काकातुवा-- दीर्घायू
🐦️ढुकुर-- प्रेम
🕊️परेवा --शान्ति
🦅गिद्ध -- अशुभको प्रतिक

 

नेपालमा चरा विशेषज्ञ : 

✅ डाक्टर हेमसागर बराल 


के कति सिक्नु भो Quiz खेलेर जाच्नुहोस 

💬Quiz Section