के तपाईंले BA.LLB सकाएर USA मा LLM गर्ने विचारमा हुनुहुन्छ?



अमेरिकामा त सार्है महँगो छ त्यो पढाइ भनेर चिन्तित हुनुहुन्छ भने Good News:

मात्र नेपाली Studentsका लागि ५०% scholarshipमा भर्ना खुलेको छ!

Washburn University School of Law अमेरिकाकै उत्कृष्ट एक law स्कूल हो जहाँ तपाईंले दुई वर्षको कोर्स सकाएर आफ्नो पेशालाई उचाईंमा लग्नुहुनेछ!

इच्छुकले तलको ठेगानामा संपर्क गर्नुहोला:
014413030, 014421946

In pic:
Nepalese students in campus this year 👇


Post a Comment

0 Comments