समसामयिक_प्रश्नोत्तर_2076_श्र्राबण_30_पछि


1) बरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन? 
🔘 2076 श्रावण 30 गते 

2 ) गाईजात्रालाई नेपाल भाषामा के भनिन्छ? 
🔘 सापारू ( गाईजात्रा  )

3) कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री बर्खास्त? 
🔘 2076 श्रावण 31 

4) बरिष्ठ कलाकार सूभद्रा अधिकारिको निधन कहिले भयो ?
🔘 2076 श्रावण 32 गते 

5) निशुल्क ल्याब सेवा सुरू गर्ने प्रथम गाउँपालिका कून हो ?
🔘 रम्भा गाउँपालिका  (पाल्पाको 2076_भदौ_2 गते )

6) प्रदेश 2 लोकसेवा आयोग अध्यक्षमा नियूक्त सुरेन्द्र प्रसाद यादव कहिले ?
🔘 2076 भदौ 5 

7)  भारतका पूर्व अर्थमन्त्री अरूण जेटली को निधन कहिले ?
🔘 2019 Augst 24 

8) बिपी  साहित्यिक सम्मान 2076 कसलाई प्रदान गरियो ?
🔘 बैरागी काईला 

9)  पहिलोपटक भिडियो कन्फरेन्स मार्फत मन्त्रीपरिषद बैठक कहिले बसेको थियो ?
🔘 2076 भदौ  9 गते 

10 ) कूटनीतिक सम्बन्ध कायम गर्ने 167 औ देश कून हो ?
🔘 सेन्ट लूसिया ( 2019 Augst 27)

11 पाकिस्तान द्वारा ब्यालेन्टाइन मिसाइल परिक्षण  कहिले गर्यो? 
🔘 गजनबी नामक 2019 Augst 29 

12) प्रदेश 3 लोक सेवा बिधेयक पारित?   
🔘 2076 भदौ 24 गते

#यस्तै_यस्तै_बिबिध_जानकारीको_लागि_like_शेयर_गरि_सूरक्षित_राख्नुहोस ।

Post a Comment

0 Comments