विश्वका प्रमुख वैज्ञानिक तथा तिनका आविस्कारहरु
१.
फोटोग्राफ↣लुई देगुरे↣फ्रान्स सन् १८३३२.
स्टीम बोट↣फुल्टन↣अमेरिका सन् १८०३३.
अक्सिजन↣जे. पृष्टले↣व्रिटेन सन् १७७४४.
थर्मामिटर↣ग्यालिलियो ग्यालिली↣इटाली सन् १५९३५.
प्यारासुट↣जे.ब्लेन चार्ड↣फ्रान्स सन् १८८५६.
लाउड स्पिकर↣थोमस अल्बा एडिसन↣अमेरिका७.
मेशिन गन↣आर.गेटलीङ ↣अमेरिका सन्१८६१८.
माइक्रो फोन↣एमिल वर्लिनर↣सन् १८७७९.
एक्सरे मेशिन↣विल्हेम कोनराड रोए रोएंटजेन↣जर्मनी सन् १८९५१०.
इलेक्ट्रोन↣जे.जे थोमस↣ब्रिटेन सन् १८९७११.
पेन्डुलम घडी↣क्रिश्चियन हायजेन्स↣हल्याण्ड सन् १६५६१२.
डिजल इन्जिन↣रुडोल्फ डिजल↣जर्मनी सन् १८९५१३.
टेलिभिजन ↣जे.एल.बेयर्ड↣इंग्लैण्ड सन् १९२६१४.
साइकल↣मेक मिलन↣भारत१५.
डायनोमो↣माइकल फराड़े↣इंग्लैण्ड सन् १८३६१६.
क्यालकुलेटर↣पास्कल१७.
ब्यारोमिटर↣इ.टोरिसेली↣इटाली सन् १६४३१८.
स्टीम इन्जिन↣जेम्स वाट↣स्कटल्याण्ड सन् १७६५१९.
सिलाइ मेसिन↣हलियास होवे↣अमेरिका सन् १९४६२०.
ब्लेड↣माइकल फराड़े↣ब्रिटेन सन् १८३१२१.
प्रेसर कुकर↣रोबर्ट बवाइल२२.
एटम बम↣अटो हान↣जर्मनी२३.
राडर↣सर रबर्ट वाटसन↣अमेरिका सन् १९२२२४.
क्यामेरा↣जोसेफ नियासी२५.
रेडियो↣मार्कोनी↣इटाली२६.
घडी↣ए.एल ब्रिगेट↣सन् १९९१२७.
बेलुन↣जोसेफ र ज्याकोभ मोन्ट गोल्फ़र↣फ्रान्स सन् १७८८२८.
रेडियम↣म्याडम क्युरी↣पोल्याण्ड२९.
मोटर कार↣हेनरी फोर्ड३०.
कम्प्युटर↣हर्मन पकिन्स↣अमेरिका सन् १८८८३१.
फोटोकपी मेसिन↣चेस्टर कार्लसन↣अमेरिका सन् १९३८३२.
रेफ्रिजेरेटर↣जेकव पकिन्स
३३.
एयर कन्डिसनर : विलिस एच केरियर (सन १९११,अमेरिका)
Post a Comment